२८फागुन,हेटौंडा । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा मकवानपुरमा कांग्रेस प्रवेश गर्नेको लहर बढ्दै गएको छ। एक साता अघी एक दर्जन युवाहरु कांग्रेस प्रवेश गरेको हेटौंडा-८ कमानेमा एक साता नबित्दै पुन:आज शनिबार ७५ जना युवा कांग्रेस मा प्रवेश गरेका छन्।
शनिबार हेटौंडा-८ नम्बर वडा समितिद्वारा आयोजित कांग्रेस मकवानपुरका नव निर्वाचित कार्य समितिलाई स्वागत तथा सम्मान एवं कार्यकर्ता भेटघाट कार्यक्रममा करिब ७५ जना युवा विभिन्न पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका हुन्।नव प्रवेशीलाई कार्यक्रमका प्रमुख अतिथि कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले टिका र खादा लगाएर पार्टी प्रवेश तथा स्वागत गराएका थिए।
स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथि लामाले कांग्रेस मकवानपुरमा प्रवेश गर्नेहरुको संख्यामा बृद्धि हुदै गएको बताए। उनले सङ्गठनलाई सुदृढ बनाउन चुनौती थपिएको र त्यस चुनौतीको सामना गर्नु सम्पूर्ण नेता कार्यकर्ता निर्देशन दिएका छन्।
कांग्रेस हेटौंडा-८ वडा सभापति भूपेन्द्र कोइरालाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेस मकवानपुर उस-सभापति आनन्द कठायत,कांग्रेस मकवानपुर सचिव भिमसेन महत,सह-सचिव इन्दिरा न्यौपाने,कांग्रेस मकवानपुर प्रदेश १ ख सभापति राजेश बानियाँ, कांग्रेस हेटौंडा ८ सचिव दुर्गा अधिकारी,उमेश थापा मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा कांग्रेस मकवानपुरका नेता कार्यकर्ताको उल्लेख संख्यामा उपस्थिति रहेको थियो।
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...













-1792888897.jpg)




