Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

डान बागमती प्रदेसमा झलकनाथ कंडेलको नेतृत्व

275566092_321386277888757-1647176314.jpg

२९ फागुन, हेटौंडा । डेमोक्रेटिक एग्रीकल्चरिष्ट एशोसिएसन नेपाल (डान)को बागमती प्रदेश संयोजन समितिको संयोजकमा झलकनाथ कंडेल चयन भएका छन् ।
एशोसिशनको आइतबार हेटौंडामा भएको बागमती प्रदेशको प्रथम भेलामा केडेंलाई प्रदेश संयोजन समितिको संयोजकमा चयन गरेको हो । समितिको सह संयोजकमा जीवन लामिछाने, सचिवमा डा. सन्दीप सिलवाल, कोषाध्यक्षमा प्रकाश दुवाडी चयन भएका छन् ।
यस्तै बागमती प्रदेश प्रथम भेलाले सदस्यहरुमा स्वस्तिका चौहान, शर्मिला सुवेदी र शोभित खनाललाई चयन गरेको छ ।
भेलामा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँको प्रमुख अतिथ्यतामा प्रथम भेला भएको हो । भेलाका अवसरमा संयोजक कंडेलले डानले प्रदेशमा गरेका विभिन्न गतिविधि, संगठन र संजाल विस्तार, समृद्ध कृषि नामक म्यागेजिन प्रकाशन, कृषि तथा वन विश्वविद्यालयका विद्यार्थीहरु सँग क्षमता अभिवृद्धि कार्यक्रम, विषयगत तथा नीतिगत बहस तथा छलफल गर्दै आएको जानकारी गराएका थिए ।
कार्यक्रममा बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य जोन्छे, कांग्रेस प्रदेश महामन्त्री कन्चन बादे, कृषि तथा वन विश्वविद्यालय चितवनका डा. सुर्यकान्त घिमिरे, डानका केन्द्रीय अध्यक्ष कौशलकुमार शर्मा, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा लगायत डानका केन्द्रीय पदाधिकारी, आजिवन सदस्य तथा कांग्रेस निकट कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

थप समाचार