Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राष्ट्रिय निकुञ्ज विस्तार गर्न लागेकोमा हेटौंडा-१३ पदमपोखरीमा विरोध

Htd-13-ko-karyakram-1647598444.jpg

४ चैत, हेटौंडा । सरकारले पर्सा राष्ट्रिय निकुञ्चको क्षेत्र विस्तार गर्न लागेकोमा शुक्रबार हेटौंडामा प्रर्दशन भएको छ।निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाले यसको विरोधमा प्रर्दशन गरेका हुन् ।
हेटौंडा नगरपालिका वडा नम्बर १२, १३ र १४ नम्बर क्षेत्रलाई राष्ट्रिय निकुञ्ज क्षेत्र विस्तार गर्न लागेको भन्दै पदमपोखरीमा प्रर्दशन गरिएको छ । उनीहरुले बस्ति र धार्मिक क्षेत्र संरक्षणका लागि निकुञ्ज क्षेत्र विस्तार रोकिनुपर्ने बताएका छन् । 

निकुञ्जको मध्यवर्ती क्षेत्र खारेज नभएसम्म आफुहरुको दैनिक जीवनयापन गतिविधिमा अवरोध हुने वस्ती संरक्षण समिति तथा संघर्ष समिति अध्यक्ष सुर्य थोकरले बताए।  
वन्यजन्तु संरक्षणको नाममा बर्षै देखी रहदै आएको बस्ति उठाउन लागेको थोकरले आरोप लगाए। 
"हामी अझै लचक छौ,निकुञ्जको निर्णय सच्चिने कुरामा आशावादी छौ,निर्णय नसच्चिए कडा विरोध गर्न वाध्य हुन्छौं"-थोकरले भने। 

त्यसैगरी स्थानीय युवा वगान सिंह थिङ्ले  वन्यजन्तु संरक्षण गर्न स्थानीयले अवरोध नगरेको तर निकुञ्ज विस्तारको नाममा वस्ति उठाउने निर्णय सरासर गलत भएको बताए।त्यसैगरी हेटौंडा-१३ का वडाध्यक्ष मनोज कुमार वाइवाले सेनाको पोष्टको अभाव के का लागि हो बुझ्न जरुरी रहेको भन्दै स्थानीय सरकार तथा वडलाई 
समन्वय नगरेको छलफलको नाममा १ पटक मात्र अन्तरक्रिया मात्र आरोप लगाए।

"जनताको इच्छा विपरित जान नहुने कुरामा आफु पनि अडानमा रहेको र यसको विकल्प खोज्नुपर्छ-  वडाध्यक्ष वाइवाले उल्लेख गरे।उक्त विरोध कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि,स्थानीय, फेकोफन मकवानपुर अध्यक्ष साधुराम चौलागाई,फेकोफन हेटौंडा अध्यक्ष शम्भु प्रसाद न्यौपाने,फेकोफन मकवानपुरगढी अध्यक्ष बलराम अधिकारी,रानी सामुदायिक वन उपभोग समूह चौघडाका कार्यालय सचिव भीमसेन पौडेल लगायत विभिन्न सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिको सहभागिता रहेको थियो। 
फेकोफन मकवानपुरले यस अघि निकुञ्ज अन्तर्गत पर्ने मध्यवर्ती सामुदायिक वन उपभोग समूहसँग मनहरीमा अन्तक्रिर्या कार्यक्रम गरेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

थप समाचार