Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रानी सामुदायिक वनको सेनेटरी प्याड बनाउने तालिम

FB_IMG_1647669662981-1647675300.jpg

५ चैत्र, हेटौडा । सामुदायिकसँगै सामाजिक काममा समेत अग्रसर हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले महिलालाई आवश्यक सेनेटरी प्याड बनाउने तालिमको उदघाटन गरेको छ। 

 चौघडा सामुदायिक सिकाई केन्द्रको आयोजना र हेटौडा उपमहानगरपालिका नगर शिक्षा महाशाखाको सहयोगमा ५ दिने  सेनेटरी प्याड बनाउने तालिम शनिबारबाट वन समूहको सभाहलमा शुभारम्भ भएको हो ।

तालिमको शनिवार बिहान सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईले उदघाटन गरेका हुन्। कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष चौलागाईले सिप सिकेर आतमनिर्भर बन्न सहभागिलाई आग्रह गरेका छन्।
वन समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षतामा भएको उदघाट्न कार्यक्रममा समूहका सल्लाहकार बलराम अधिकारी,कृष्ण बिडारी, चित्रेपानी सामुदायिक वनका अध्यक्ष सूर्यबहादुर घलान,वन समूहका उपाध्यक्ष केशव धिताल,सचिव नानीमाया रुम्बा,कोषाध्यक्ष गोमा लामिछाने,सहसचिव दीपक सापकोटा,कार्यालय सचिव भीमसेन पौडेल लगायतको उपस्थिति रहेको थियो। शोभा श्रेष्ठले सहजीरण गर्नु हुने तालिममा १५ जना महिलाहरुको सहभागिता रहने आयोजकले जनाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

थप समाचार