५ चैत,हेटौंडा। नेपाल मानव अधिकार संगठन, मकवानपुर अध्यक्षमा सर्मिला श्रेष्ठ चयन भएकी छन्।शनिबार भएको छैठौँ वार्षिक साधरणसभा तथा तेस्रो जिल्ला अधिवेसनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो।
संगठन उपाध्यक्षमा राजबाबु पहाडी, सचिवमा सुवास चन्द्र अधिकारी, सहसचिवमा मञ्जु खराल,कोषाध्यक्षमा सुमित्रा थिङ चयन भएकी हुन्।त्यसैगरी सदस्यहरुमा अपेक्षा बस्नेत,श्रद्धा ढुङ्गाना,राजेश गरिब,बिमला नेपाली इन्दिरा लुइटेल र तेजकुमारी थापा चयन भएका छन् ।
त्यसैगरी संगठनको सल्लाहकारमा कृष्ण प्रसाद दाहाल,बासुदेव श्रेष्ठ, विजय बैद्य र बिजेन्द्र अग्रवाल चयन गरिएको छ ।
अप्सरा बस्नेतको सभाध्यक्षतामा सम्पन्न अधिवेशन कार्यक्रममा वरिष्ठ अधिवक्ता केशव प्रसाद काफ्ले, संस्थापक अध्यक्ष कृष्ण प्रसाद दाहालको विशिष्ठ आतिथ्यता रहेको थियो।
कार्यक्रममा सल्लाहाकार विजय कुमार बैद्य,सि आइ सि प्रदेश प्रमुख रघुनाथ खराल, डि एल ए अध्यक्ष कृष्ण प्रसाद न्यौपाने,ए आइ ६७ समुह संयोजक हेमन्त ढुङ्गेल नारी संरक्षण केन्द्र संयोजक दिपा गुरुङ्ग लगायत अधिकारकर्मी, पदाअधिकारीहरुको सहभागीता रहेको थियो ।
नयाँ नेतृत्व चयनका लागि कृष्ण प्रसाद दाहालको संयोजकत्वमा बिजेन्द्र अग्रवाल र अधिवक्ता रमा चौलागाईं सहितको ३ सदस्य टोली चयन गरिएको थियो। नव निर्वाचित कार्य समितिको कार्यकाल ३ बर्षको रहने जनाइएको छ।
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...
३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...









-nepal-1792111426.jpg)








