६ चैत,हेटौंडा। चैत ४ गते शुक्रबार हेटौंडा-८ मा भएको वडा कार्यालय तोडफोड प्रकरण वडा कार्यालय तथा गठबन्धन दलविच सहमति भएसँगै टुङ्गिएको छ।
वडा कार्यालय तोडफोड गरेको भन्दै वडाध्यक्ष गोपाल बहादुर श्रेष्ठले वडाको लेटरप्याडमा दोषी उपर कारवाही गरिपाउँ भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएका थिए।
त्यसैगरी नेपाली कांग्रेस,माओवादी केन्द्र,नेकपा (एस ) तथा जसपाले संयुक्त रुपमा वडाध्यक्षले अपशब्द प्रयोग गरेको,तुच्छ शब्द प्रयोग गरेर गालिगलोच गरेको भन्दै गठबन्धन दलले वडाध्यक्ष श्रेष्ठ विरुद्ध मुद्दा दर्ताको तयारी गरेको थियो।
आइतबार गठबन्धन दलका शीर्षस्थ नेता तथा वडा अध्यक्ष श्रेष्ठ विच जिल्ला प्रहरी कार्यालयमा सहमति भएपछि तिन दिन देखीको विवाद टुङ्गिएको नेपाली कांग्रेस हेटौडा-८ का सभापति भूपेन्द्र कोइरालाले प्रष्ट खबरलाई जानकारी दिए।
वडाध्यक्ष श्रेष्ठले दिएको उजुरीको आधारमा प्रहरीले घटनामा संलग्न भएको भन्दै नेकपा एस हेटौंडा-८ का अध्यक्ष बैकुण्ठ सापकोटालाई नियन्त्रणमा लिएको थियो। विवाद टुङ्गिएसँगै नियन्त्रणमा रहेका सापकोटा रिहा भएका छन।वार्तामा वडाध्यक्ष श्रेष्ठले आफूबाट पनि कमी कमजोरी भएको भन्दै सच्चिने बताएको र गठबन्धन दलले पनि वडा अध्यक्षसँग थप समन्वय गरेर आगामी दिनमा आगाडी बड्ने बताएपछि सहमतिमा विवाद टिङगिएको वार्तामा सहभागी नेकपा एस मकवानपुर अध्यक्ष श्रीधर पोखरले बताए।
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...
३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...









-nepal-1792111426.jpg)








