Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

माग सुनुवाइ नभए पेट्रोलियम पदार्थ विक्री वितरण ठप्प पर्छौ: इटेनी

इटेनी-1647869934.jpg

७ चैत,हेटौंडा। राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समिति र त्यसमा आबद्ध नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसन,नेपाल पेट्रोलियम दुवानी व्यवसायी महासंघ तथा नेपाल एल पि ग्यास उद्योग संघले पेट्रोलियम व्यवसायीहरुले विभिन्न मागहरु राख्दै आन्दोलनका कार्यक्रमहरु सार्वजानिक गर्दै माग पुरा नभए चैत २० गतेपछि पेट्रोलियम पदार्थ दुवानी ठप्प पर्ने चेतावनी दिइएको छ । 
सोमबार अम्लेखगञ्ज डिपो क्षेत्र आन्दोलन संघर्ष समितिको हेटौंडामा बसेको बैठकले ७ बुदे मागहरु राख्दै आन्दोलनका कार्यक्रमहरु सार्वजानिक गरेका छन् ।
संघर्ष समिति संयोजक उत्सव इटेनीले फागुन २० गते नेपाल आयल निगम तथा नेपाल सरकार समक्ष मागहरु पेश गरेको र माग सुनुवाइ नगरेकोले चैत ५ गतेबाट चरणवद्द आन्दोलनको कार्यक्रम तय गरेको बताए। 

इटेनीले देशकै प्रमुख डिपोको रुपमा रहेको अम्लेखगञ्ज डिपोमा भारतबाट पाइपलाइन हुदैं आउने र यहीँ डिपोबाट देशका ठुला शहरहरुमा पेट्रोलियम पदार्थ विक्री वितरण हुने संघर्ष समितिका संयोजक उत्सव इटेनीले बताए ।
उनले आन्दोलनमा मजुर चालक तथा सहचालक संघले पनि एक्वेवद्धता जनाएको बताएका छन् । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिको साथमा आन्दोलनका कार्यक्रम गरिन लागेको बताए ।
उनले आन्दोलनका क्रममा उपभोक्ता माझमा पर्न गएका असुविधाप्रति क्षमा माग्दै इटेनीले चैत्र २० गते सम्म आन्दालनका कार्यक्रमहरुलाई वेवास्ता गरे राज्यभरी एल.पि ग्यासँ उद्योग र ग्यासँ विक्रेताहरुले ग्याँस विक्री बन्द गर्ने, पेट्रोलियम पदार्थ ढुवानी तथा विक्री कार्य बन्द गरिने इटेनीले बताए। त्यसैगरी उनले आन्दोलनका कार्यक्रमका लागि इटेनीले संयोजकत्वमा समिति गठन भएको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार