१० चैत,हेटौंडा–मकवानपुरको राक्सिराङमा कांग्रेसको टोल भेल सम्पन्न भएको छ।राक्सिराङ गाउँपालिका–८ स्थित महांकालमा नेपाली कांग्रेसको संयुक्त टोल भेला सम्पन्न भएको छ ।
नेपाली कांग्रेस राक्सिराङ –८ का सभापति लोकमान पाख्रिनको अध्यक्षतामा भएको भेलामा पार्टीका महासमिति सदस्य एवम् बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाको प्रमुख आतिथ्यता रहेको थियो ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियानअन्तर्गत महांकाल टोल, जागरुक टोल र सानो टोड्के टोलको संयुक्त भेला गरिएको हो । कार्यक्रममा पार्टीका महाधिवेशन प्रतिनिधि एवम् राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, महासमिति सदस्य एवम् गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिमडुङ, कांग्रेस जिल्ला सदस्य खेम चेपाङ, जयबहादुर तितुङ, पूर्व जिल्ला सदस्य एवम् ८ नम्बर वडाध्यक्ष रामकृष्ण प्रजा, तरुण दलका नेता निरशंकर लामा,८ नम्बर वडा उपसभापति सूर्यबहादुर लोप्चन, कांग्रेस ६ नम्वर वडा सभापति राजकुमार प्रजा, ८ नम्बर वडा सदस्य
राजु प्रजालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...
३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...









-nepal-1792111426.jpg)








