१२ चैत,हेटौंड। हेटौंडा-७ नागस्वतीमा रहेको तासिर सेकेण्डरी बोर्डिङ स्कुलमा जुनियर सार्क समिट्(सम्मेलन) को आयोजना गरिएको छ। विद्यालयको अतिरिक्त कृयाकलाप अन्तर्गत शुक्रबार उक्त नमुना मुलक सार्क समिटको आयोजना गरेको हो।
सार्क सदस्य राष्ट्रहरुको प्रतिनिधिमुलक भुमिका सहित आयोजना गरिएको सम्मेलनको नेपालको तर्फबाट प्रतिनिधिको भुमिकामा कक्षा ९ कि छात्रा निरिशा त्रिपाठीले गरेकी थिइन।अन्य सदस्य राष्ट्रहरुको प्रतिनिधिहरुको भुमिकामा क्रमश : बङ्गलादेशको तर्फबाट छात्रा डाफिन राइका ,पाकिस्तानको तर्फबाट छात्रा रोनिशा अधिकारी , भारतको तर्फबाट छात्र मनिराज बराल ,अफगानिस्तानको तर्फबाट छात्र सुयोग अर्याल,भुटानको तर्फबाट छात्र प्रबेश बास्तोला , श्रीलंकाको तर्फबाट छात्रा सिमोन भट्टराई र माल्दिभ्सको तर्फबाट छात्रा रिभा न्यौपानेले जनाएकी थिइन।
कार्यक्रममा पर्यवेक्षकको भुमिकामा शिक्षकहरु रहेका थिए। पर्यवेक्षकमा अस्ट्रेलियाको तर्फबाट बिद्यालय संयोजक अमृत खडका ,संयुक्त राज्य अमेरिकाको तर्फबाट मा. बि.तह प्रमुख दीपा महत र दक्षिण कोरियाको तर्फबाट आधारभुत तह प्रमुख आरती थपलिया रहेका विद्यालयका प्रधानाध्यापक विनोद शर्मा थपलियाले बताएका छन्।
सम्मेलन सन्चालनको जिम्मेवारी छात्र प्रतीक गौतम र छात्रा स्प्रीया अर्यालले गरेकी थिइन ।कार्यक्रम सार्क सम्बन्धि नारा जुलुस ,शान्तीको प्रतीक एक जोडि परेवा उडाउदै उदघाटन गर्नुका साथै आयोजक राष्ट्रको तर्फबाट नेपालको प्रतिनिधि निरिशा त्रिपाठिले स्वागत मन्तब्य व्यक्त गरेकी थिइन।प्रतिनिधीहरुले नेपाल - भारत सिमा बिबाद ,भारत - पाकिस्तान सिमा बिबाद ,श्रीलंकाको चरम आर्थिक मन्दिको बिषयहरुमा आफ्नो धारणा ब्यक्त गरेका थिए। यता पर्यवेक्षकले राष्ट्रहरुले कार्यक्रममा उठाइएका समस्याहरुको समाधानको बिषयमा धारण राखेका थिए।
कार्यक्रममा प्रअ थपलियाले बिद्यालय किन ? विद्यार्थीमा सम्बन्धी प्रयोगात्मक बिधिद्वारा जानकारी प्रदान गर्न ,विद्यार्थीमा बोल्न कुरा प्रवर्द्धन गर्न,बैठक सन्चालन, प्रस्ताव प्रस्तुत र निर्णय लिने सार्क राष्ट्रहरु बिच रहेका समसामयिक बिषयहरुको बारे जानकारी प्रदान गर्नका लागि प्रयोगात्मक कृयाकलाप अन्तर्गत कार्यक्रमको आयोजन गरिएको जनाएका छन्।
कार्यक्रममा विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष मिठ्ठे बहादुर कार्की , सदस्य प्रेम प्रसाद चौलागाईं ,सदस्य राजन भण्डारी र बरिस्ठ सल्लाहकार श्री दिल बहादुर श्रेष्ठको उपस्थिति रहेको थियो ।कार्यक्रमको सहजिकरण बिद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक सरल गौतम र पृया बुढाथोकीले गरेका थिए।
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...
३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...









-nepal-1792111426.jpg)








