Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

शिक्षक अध्यापन अनुमति पत्रको लिखित परीक्षाको पाठ्यक्रम परिमार्जन 

tsc-1648268569.jpg

१२ चैत, हेटौंडा । शिक्षक सेवा आयोगले निम्न माध्यमिक र माध्यमिक तहको शिक्षक अध्यापन अनुमति पत्रको लिखित परीक्षाको पाठ्यक्रम परिमार्जन गरेको छ । 
आयोगको चैत २ गते बसेको बैठकले पाठ्यक्रम परिमार्जन गर्ने निर्णय गरेसँगै अध्यापन अनुमति पत्रको परिक्षामा ५० वटा वस्तुगत प्रश्न मात्रै सोध्ने भएको छ । जसको अङ्कभार २ नम्बर रहेको छ । यसले परिक्षा भएको तीन महिना भित्र अध्यापन अनुमति पत्र परिक्षार्थीको हातमा पु¥याउन सकिने आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए । 
यसअघि विषयगत अध्यापन अनुमति पत्र दिने व्यवस्था अनुसार ४० नम्बरको वस्तुगत प्रश्न र ६० नम्बरको विषयगत प्रश्न सोध्ने गरिएको थियो । जुन व्यवस्थाले एक वा एक भन्दा बढि विषयमा शैक्षिक योग्यता हासिल गरेका व्यक्तिले विषयगत रुपमा एक भन्दा बढि अनुमति पत्र लिनुपर्ने बाध्यता थियो । 
पाठ्यक्रम परिमार्जन भएसँगै कक्षा १२ उतीर्ण गरि शिक्षा विषयमा १० महिना तालिम पुरा गरेका व्यक्तिले विषयगत रुपमा नभई जुनसुकै विषयमा पनि अध्यापन अनुमति पत्रको परिक्षा दिन पाउनेछन् । 
यस्तै स्नातक तहमा अङ्ग्रेजी, गणित विज्ञान, लेखा, कम्प्युटर विज्ञान, सिभिल÷इलेक्ट्रिकल इन्जिनियरीङ, पशु पालन र बाली विज्ञान विषय लिएका व्यक्तिले शिक्षा सम्बन्धी १० महिनाको तालिम लिन नपर्ने भएको छ । परिमार्जन गरेको पाठ्यक्रम अनुसार नै शिक्षक अध्यापन अनुमति पत्रको आगामी परीक्षा सञ्चालन हुनेछ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

थप समाचार