१२ चैत, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले घरघर 'जाऔ कांग्रेस जिताऔ अभियान' अन्तर्गत शनिबार हेटौंडाको दुईवटा वडामा टोल ईकाइ कार्य समिति गठन गरेको छ ।
शनिबार बिहान कांग्रेस हेटौंडा- ७ मा वडाको अग्राठे टोलमा भएको भेलाले अग्राठे टोल समिति गठन गरेको छ । खेमराज थिङ नेतृत्वमा १९ सदस्यीय टोल समिति गठन गरिएको छ । गठन गरिएको टोली समिति उपाध्यक्षमा पूर्ण राज थिङ, सचिवमा मन्जिल घलान र सह-सचिवमा हस्तमाया मगर रहेका छिन् । त्यसैगरी टोल समिति गठन कार्यक्रममा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको कांग्रेस हेटौंडा-७ का तरुण उपाध्यक्ष खडानन्द चौलागाईले बताए । नेपाली कांग्रेस हेटौंडा नगर सभापति उत्सव इटेनी, कांग्रेस मकवानपुरका पुर्व सचिव आनन्दराम पराजुलीको आतिथ्यता तथा कांग्रेस हेटौंडा-७ का प्रतिनिधि अर्जुन प्रसाद चौलागाईको विशिष्ट आतिथ्यतामा सम्पन्न भेलाले उक्त टोल समिति गठन गरेको हो । कांग्रेस हेटौंडा-७ का सभापति दामोदर गौतमको अध्यक्षतामा सम्पन्न समिति गठन अभियानमा ७ नम्बर कार्य समिति उपसभापति रितु प्रसाद तिम्लसिना, उमेश केसी, सचिव प्रकाश कार्की, कोषाध्यक्ष राम चन्द्र अधिकारी कांग्रेस हेटौंडा नगर कोषाध्यक्ष,कुल प्रसाद चौलागाई, नगर सदस्य दिलीप घिमिरे लगायतको उपस्थिती रहेको थियो।
त्यसैगरी कांग्रेसको सोही अभियान अन्तर्गत हेटौंडा-२ मा श्रृजनशील टोल ईकाइ समिति गठन गरिएको छ । मञ्जु नेपालको संयोजकत्वमा १३ सदस्यीय टोल समिति गठन गरेको हो । गठन गरिएको उप-संयोजकमा सुरजकुमार बजगाई, सचिवमा सृष्टी सिग्देल, कोषाध्यक्षमा प्रदिप लामिछाने रहेका छन् । हेटौंडा-२ का वडासभापति भवसागर श्रेष्ठको सभाध्यक्षातामा सम्पन्न गठन कार्यक्रममा हेटौंडा-२ का वडा प्रतिनिधि हरी वाग्ले, कांग्रेस मकवानपुरका पुर्व सचिव आनन्दराम पराजुली, कांग्रेस मकवानपुर नेता इश्वर पण्डित, शिक्षक संघका कार्यवाहक सचिव टिका प्रसाद दाहाल, प्रदेश प्रबक्ता मिलन पुडासैनी, प्रेस युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...
३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...









-nepal-1792111426.jpg)








