१२ चैत, हेटौंडा । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ समितिको शनिवार एक कार्यक्रमकाबीच उद्घटन गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ पल्पसा रोडमा रहेको कार्यलयको नेपाली कांग्रेस मकवानपुरका सभपति बुद्ध लामाले रिवन काटेर कार्यलयको उद्घटन गरेका हुन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका सभापति लामाले आगामी स्थानिय निकाय निर्वाचनमा नेपाली कांग्रेसलाई जित दिलाउन तरुण युवाहरुको महत्वपूर्ण भूमिका रहने बताए । उनले तरुण दल नेपाली कांग्रेसको मेरुदण्ड रहेको उल्लेख गर्दै कांग्रेसका हरेक गतिविधिलाई गाउँगाउँ पुगेर जनताको माझ पु¥याउँने जिम्मेवारी लिन आग्रह गरे । सभापति लामाले नेपाली कांग्रेसको घरघर जाऔं कांग्रेस जिताऔं अभियानलाई सफल पार्न सबैले अपनत्व लिनुपर्नेमा जोड दिए ।
नेपाल तरुण दल वडा नम्बर २ का कार्यबाहक अध्यक्ष विकास ताम्राकारको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका पूर्व सभापति माइकल रामचन्द्र अर्याल, जिल्ला सचिव भिमसेन महत, सहसचिवद्वय इन्दिरा न्यौपाने र ताराचन्द्र बजगाई, पूर्व सभापति अशोक शाक्य, जिल्ला सदस्य इश्वर पण्डित, प्रभात दहाल, जिल्ला प्रतिनिधि हरिप्रसाद वाग्ले, हेटौंडा नगर सह सचिव निगम श्रेष्ठ, २ नम्बर वडा सभापति भवशागर श्रेष्ठ, रबिन्द्र घिमिरे लगाएत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...
३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...









-nepal-1792111426.jpg)








