१६ चैत,हेटौंडा। नेपाल पत्रकार महासंघको ६७ औ स्थापना दिबसका अवसरमा हेटौडामा प्रभातफेरी कार्यक्रम गरिएको छ ।पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा स्थापना दिबसका अबसरमा सबै संचारकर्मीबिच शुभकामना आदान प्रदान तथा प्रभातफेरी कार्यक्रम गरिएको हो ।
हेटौडाको सिमाचोकबाट निकालिएको प्रभातफेरी बुद्धचोक, पिपलबोट, मकवानपुर उद्योग बाणिज्य संघ हुँदै पुनः बुद्धचोकमा आएर कोण सभामा परिणत भएको थियो ।
कोणसभालाई संबोधन गर्दै नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणीराज गौतमले पत्रकार महासंघका संस्थापक अध्यक्ष तथा पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले स्थापना गरेको पत्रकार महासंघ अहिलेको अबस्थामा निकै सुबिधा सम्पन्न अबस्थामा आईपरेको बताए।केन्द्र जस्तै महासंघको मकवानपुर शाखा पनि निकै कष्टपुर्ण ढंगबाट स्थापना गर्ने अग्रजहरुको सम्मान गर्दै अगाडि बढ्ने बताए ।
कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष प्रताप बिष्ट, वर्तमान उपाध्यक्ष रुपेश दुलाल,सम्झना कार्की,महासचिव कृष्ण सुरु मगर पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्षहरु प्रताप बिष्ट, राममणी दाहाल, भानुभक्त आचार्य, मकवानपुरका पत्रकार संगठन र मिडियामा कार्यरत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...
३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...








-nepal-1792111426.jpg)









