Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मातृभूमि साहित्य समाजले २६ गते ८ जना स्रष्टालाई सम्मान गर्ने 

१७ चैत, हेटौंडा । मकवानपुर जिल्लाको अग्रणी साहित्यीक संस्था मातृभूमि साहित्य समाज मकवानपुरले यहि चैत २६ गते विभिन्न व्यक्तित्वहरुलाई पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ ।
हेटौंडामा हिजो बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै संस्थाले पुरस्कृत एवं सम्मान गर्ने व्यक्तिहरुको नाम सार्वजनिक गरेको हो । कार्यक्रममा समाजका अध्यक्ष माधब पोख्रेलले यस बर्ष २० हजार राशिको नित्य गोविन्द स्मृति मातृभूमि संगीत पुरस्कार २०७८ वरिष्ठ संगीतकार शक्ती बल्लभलाई प्रदान गर्न लागिएको जानकारी दिए । 
यसैगरी ११ हजार राशिको होमनाथ बलदेवी मातृभूमि छन्द साहित्य सम्मान गोरखाका छन्द कवि सिताराम अधिकारीलाई प्रदान गरिने भएको छ भने 
२१ हजार राशिको मायादेवी मातृभूमि पुरस्कार पर्वतका सायित्कार गंगा पौडेललाई प्रादन गरिने भएको छ ।
यस्तै नवलपरासीका पुरातत्व विद् बसन्त विडारीलाई १५ हजार राशिको क्षेत्र बहादुर स्मृति मातृभूमि सम्मान प्रदान गरिँदा मकवानपुरका नाटककार तथा कलाकार उज्वल शर्मा भण्डारीलाई १५ हजार राशिको राजकुमार स्मृति मातृभूमि सम्मान गरिने अध्यक्ष पोखरेलले बताए ।
पुरस्कार तथा सम्मान कार्यक्रमकै अवसरमा लामो समयदेखि मकवानपुरमा पत्रकारिता गर्दै आएका पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठलाई ७ हजार पाँच सय राशिको केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । 
यसैगरी भ्वाइस अफ किड्सका विजेता जेनिश उप्रेतीलाई ७ हजार ५ सय नगद राशिको मंगलादेवी श्रेष्ठ मातृभूमि बाल सम्मान र १० हजार रुपैयाँ राशिको मञ्जु सुवेदी स्मृति सम्मान—२०७८ मकवानपुकीसामाजिक अभियान्ता सरस्वती बर्तौलालाई प्रदान गरिने पनि अध्यक्ष पोखरेलले जानकारी दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

थप समाचार