Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस मकवानपुरको संगठन विभागमा बानियाँ, युवा तथा खेलकुदको जिम्मा तिवारीलाई

Picsart_22-04-03_20-41-56-1649034792.jpg

२१ चैत, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको आइतबार बसेको जिल्ला कार्यसमिति बैठकले जिल्ला सदस्य शैलेन्दराज बानियाँ र अर्जुन तिवारीलाई विभागीय जिम्मेवारी दिने निर्णय गरेको छ ।
कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको सभापतित्वमा बसेको बैठकले संगठन विभाग र युवा तथा खेलकुद विभागको जिम्मेवारी क्रमश बानियाँ र तिवारीलाई दिने निर्णय गरेको हो । पार्टी सचिव भिमसेन महतले संगठन विभागको जिम्मेवारी जिल्ला सदस्य शैलेन्द्र बानियाँ र युवा तथा खेलकुद विभागको जिम्मेवारी अर्जुन तिवारीलाई दिएको जानकारी दिए । 
यस्तै बैठकले पदाधिकारीसहित १३ सदस्यीय जिल्ला संसदीय समिति र २८ सदस्यीय जिल्ला कार्यसम्पादन समितिसमेत गठन गरेको छ । बैठकमा आसन्न स्थानिय तहको निर्वाचन लक्षित तयारीका विषयमा समेत छलफल भएको जानकारी दिँदै सविच महतले पार्टीलाई चलायमान बनाउँन आवस्यक विभाग गठन र जिम्मेवारी आगामी बैठकहरुबाट आवस्यकता अनुसार दिँदै जाने सहमती भएको पनि बताए । बैठकले सम्पूर्ण जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुलाई आगामी बैशाखमा हुने स्थानिय तह निर्वाचन केन्द्रीत गतिविधि बढाउन पनि निर्देशन दिएको सचिव महतले बताए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

थप समाचार