Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चित्रेपानी वनको वन डढेलो नियन्त्रण सम्बन्धी तालिम

FB_IMG_1649337715424-1649337763.jpg

२४चैत्र,हेटौडा । हेटौडा– ६ मा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहले बिहिबार वनडढेलो नियन्त्रण सचेतना तालिम दिएको छ। 

वनलाई कसरी डढेलो बाट बचाउने र लागेमा कसरी निभाउन सकिन्छ भन्ने बारेमा जानकारी दिन तालिमको आयोजना गरिएको हो । तालिममा सव डिभिजन वन कार्यालय, हेटौडाका फरेष्टर यदुकुमार घिमिरे र रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेलले सहजीकरण गरेका थिए ।

तालिम वन समूहका अध्यक्ष सूर्यबहादुर घलानको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।  तालिममा कार्यसमितिका पदाधिकारी, लेखा समितिका सदस्यहरु र उपभोक्ताहरुको सहभागिता रहेको थियो ।त्यसैगरी सोहि समूहमा वन अनुसन्धान बबरमहल, काठमाण्डौको आयोजनामा मिचाहा प्रजातीको अनुकुलान तथा व्यवस्थापन सम्वन्धि छलफल कार्यत्रमको आयोजना गरिएको थियो।

जङगलमा पाईने वनमारा, लज्जावती झार लगायतकाले पार्ने प्रभावको बारेमा सहायक अनुसन्धान अधिकृत केशव घिमिरेले जानकारी गराउनु भएको थियो । यो कार्यक्रममा मकवानपुर, बारा, पर्सा, चितवन, काभ्रे र सिन्धुपाल्चोकमा गर्ने योजना रहेको अधिकृत घिमिरेले बताए । छलफल कार्यक्रममा वन समूहका पदाधिकारी र उपभोक्ताहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

थप समाचार