Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

न्यौपानेले आफ्नो जन्मदिनमा दिए वृद्धवृद्धाहरुलाई फलफूल

FB_IMG_1649337746268-1649338039.jpg

२४ चैत,हेटौंडा। हेटौंडा-१७ का एकजना युवा व्यवसायीले आफ्नो जन्मदिनमा वृद्धाश्रममा आश्रित वृद्धवृद्धाहरुलाई फलफूल वितरण गरेका  छन्।

हेटौडा–१७ गैरीगाउँ निवासी युवा समाजसेवी नवराज न्यौपानेले आफनो ४२ औं जन्मदिनको अवसरमा हेटौडा–१७ मा रहेको श्रीमदभागवत ज्ञानसञ्चार वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई फलफूल र नगद सहयोग गरेका हुन ।

आफनो जन्मदिनको अवसरमा वृद्धवृद्धाहरुलाई सहयोग गर्न पाउँदा आफूलाई अत्यन्त खुशी लागेको बताउदै न्यौपानेले आगामी दिनहरुमा समेत बृद्धवृद्धाहरुलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।श्रीमदभागवत ज्ञानसञ्चार बृद्धाश्रमका अध्यक्ष लक्ष्मण कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौडा–१७ का वडा सदस्य टिकाप्रसाद तिमल्सिना, कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष उदय विडारी, सञ्चारकर्मी भीमसेन पौडेल लगायतको उपस्थिति रहेको थियो । न्यौपाने नेपाली काँग्रेस हेटौडा–१७ का सभापति, श्रीमदभागवत ज्ञानसञ्चार बृद्धाश्रम, हेटौडा–१७ का सचिव र सामाजिक अभियन्ता समेत हुन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

थप समाचार