Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

वडा प्रहरी प्रमुख विष्टसँगै,मकवानपुरका ८ इन्स्पेक्टरको सरुवा

वडा प्रहरी प्रमुखमा न्यौपाने आउदै

Screenshot_20220408-20482-1649430355.jpg

२५ चैत,हेटौंडा। प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले शुक्रबार गरेको ६७३ प्रहरी निरीक्षक(इन्स्पेक्टर) को सरुवामा मकवानपुरका ८ प्रहरी निरीक्षकको सरुवा भएको छ। 
वडा प्रहरी कार्यालय सानोपोखरा हेटौंडाका प्रहरी प्रमुख प्रहरी निरीक्षक कृष्णप्रसाद विष्टसहित मकवानपुरका अन्य ७ जना प्रहरी निरीक्षकको सरुवा भएको हो। वडा प्रहरी कार्यालय हेटौंडामा प्रहरी निरीक्षक केशर न्यौपाने आउने भएका छन्। हालका प्रहरी निरीक्षक कृष्णप्रसाद विष्टको जिल्ला प्रहरी कार्यालय रामेछाप सरुवा भएको छ। त्यसैगरी इलाका प्रहरी कार्यालय ठिङ्गनका प्रहरी निरीक्षक देवेन्द्र दासको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा सरुवा भएको छ।त्यसैगरी ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अविनाश अधिकारी,जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटा,ईलाका प्रहरी कार्यालय भिमफेदी,ईलाका प्रहरी कार्यालय पालुङ र ईलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी प्रमुखको पनि सरुवा भएको छ।त्यसैगरी मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रकाश पाण्डेको पनि जिल्ला प्रहरी कार्यालय मनाङ सरुवा भएको छ। 
निकै लामो समयपछि गृह मन्त्रालयले आज ठुलो संख्यामा प्रहरी निरीक्षकको सरुवा गरेको हो।आज रातीबाट निर्वाचन आयोगले आचारसंहिता लाग्ने जनाएको छ। आचारसंहिता सुरु हुनअघि प्रहरी निरीक्षकको सरुवा भएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

थप समाचार