Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस मकवानपुरको युवा तथा खेलकुद विभाग विस्तार

IMG_20220409_184858-1649509470.jpg

२६ चैत, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको युवा तथा खेलकुद विभागको शनिवार विस्तार गरिएको छ । नेपाली कांग्रेस मकवानपुरका सदस्य अर्जुन तिवारीको संयोजकत्वमा रहेको विभागलाई शनिवार विस्तार गरिएकोे हो । 
विस्तारित विभागको सह संयोजकद्वयमा विजय लामा थिङ र नितेश लामा तथा सचिवमा विदुर थापा, सह सचिवमा विमिरा श्रेष्ठ, कोषाध्यक्षमा संदिप पाठक रहेका छन् । यसैगरी सदस्यहरुमा रितेश थापा, किशोर सुवेदी, सुदिप लामा, रविन्द्र खड्गी, बुद्ध खड्गी, सुन्दर प्रधान, वसन्त राना, संजय लामा, संजय पाठक, सूर्यबहादुर वल, रमेश कुमार थिङ, विनय ग्यालन, सौगात लामा, विजय लोप्चन, निमा लामा, गणेश दाहाल, दिनेश चौलागाई, अजय लामा, द्रोणाचार्य दाहाल, रत्न स्याङतान र रमेश कुमार थिङ रहेका छन् । 
विभागका संयोजक तिवारीको सभाध्यक्षतामा बसेको भेलामा जिल्ला सदस्य राजु खतिवडाको प्रमुख आतित्थ्यता रहेको थियो । २७ सदस्यी विभागसँगै मकवानपुरको १० वटै स्थानिय तह र दुई प्रतिनिधि सभा तथा चार प्रदेशसभामा विभागको संयोजक समेत तोकिएको छ । 
भेलामा महासमिति सदस्य राजेश भेटवाल, तरुण दल मकवानपुरका उपाध्यक्ष निराजन बर्तौला, सचिव सचित थापा, पूर्व कोषाध्यक्ष रविन्द्र घिमिरे, तरुण दल हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष विकेशलाल श्रेष्ठ लगाएत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

थप समाचार