Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा-१७मा ज्येष्ठ नागरिक वडा मञ्च गठन,अध्यक्षमा पुडासैनी

FB_IMG_1649592184460-1649592197.jpg

२७ चैत,हेटौंडा हेटौडा–१७ मा ज्येष्ठ नागरिक वडा मञ्च गठन भएको छ।आईतवार श्रीमदभागवत ज्ञानसञ्चार बृद्धाश्रम, हेटौडा–१७ गैरीगाउँमा सम्पन्न भएको वडा भेलाले यतिन्द्र पुडासैनीको अध्यक्षतामा ७ सदस्यीय ज्येष्ठ नागरिक वडा मञ्च गठन गरेको हो ।

समितिको सचिवमा बुद्धिनाथ न्यौपाने, कोषाध्यक्षमा चक्रधरी घिमिरे सर्वसम्मत चयन भएका हुन । सदस्यहरुमा श्रीप्रसाद न्यौपाने, नानीबाबु बर्तौला, सीता अधिकारी, लालबहादुर नेगी चयन भएका हुन । मञ्च गठन ज्येष्ठ नागरिक जिल्ला संघ, मकवानपुको आयोजना र हेटौडा उपमहानगरपालिकाको सहयोगमा भएको हो। कार्यक्रम ज्येष्ठ सदस्य तुलसीमाया बर्तौलाको प्रमुख आतिथ्यता एवम ज्येष्ठ नागरिक जिल्ला संघ, मकवानपुरका अध्यक्ष हरिप्रसाद सिग्देलको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा हेटौडा–१७ का वडा सदस्य टिका प्रसाद तिमल्सिना, ज्येष्ठ नागरिक जिल्ला संघ, मकवानपुरका सदस्य केशव प्रसाद सञ्जेल, टोल विकास संस्था वडा समन्वय समिति, हेटौडा–१७ का सचिव शालिकराम घिमिरे, बैंकटेश टोल विकास संस्थाका अध्यक्ष बोधनाथ तिमल्सिना, चुच्चेखोला टोल विकास संस्थाका उपाध्यक्ष शिवप्रसाद गौतम, सञ्चारकर्मी भीमसेन पौडेल लगायतको उपस्थिति रहेको थियो ।

मञ्चले बैशाख १० गते सम्म नगरका १९ वटै वडामा ज्येष्ठ नागरिक मञ्च गठन गर्ने र अहिले सम्म १० वटा वडामा वडा मञ्च गठन गरिसकेको मञ्चका जिल्ला उपाध्यक्ष बुद्धि प्रसाद पौडेलले जानकारी दिएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

थप समाचार