३ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले स्थानिय तह निर्वाचनका सम्बन्धमा पार्टी केन्द्रीय समितिको निर्णय पालना गर्न निर्देशन दिएको छ ।
पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले पार्टी केन्द्रीय समितिको निर्णय कार्यान्वयन गर्न र गठबन्धनलाई बलीयो बनाउन निर्देशन दिएको हो ।
निर्वाचन परिचालन समितिले पार्टी केन्द्रीय समितिको निर्णय अनुसार नगरे पार्टीको अनुशासन उल्लङघन गरेको रुपमा लिने निर्णय पनि गरेको छ । केन्द्रीय समितिको निर्णय सभापति देखी स्थानिय निकायका सबैले उत्तिकै पालना गर्नु पर्नेमा बैठकले जोड दिएको छ ।
प्रदेश र जिल्ला समेतमा समन्वय गर्नेगरी सहमहामन्त्रीहरुलाई सातै प्रदेश तहमा खटाउने निर्णय गरेको जानकारी दिँदै केन्द्रीय सदस्य नैन सिंह महरले प्रदेश र केन्द्रीय प्रतिनिधि जिल्ला तहसम्म पठाउने र सातै प्रदेशले पालिका तह सम्म प्रतिनिधि पठाउने निर्णय गरेको पनि जानकारी दिए ।
बैठकले चुनावी सभालाई आचार संहिता भित्र रहेर व्यवस्थित गर्न पनि निर्देशन दिएको छ । त्यसैगरी बैठकले बिभिन्न सातवटा निर्वाचन परिचालन उपसमिति गठन गर्ने निर्णय गरेको छ ।
जसमा भ्रात्रृ संघ समन्वय एवं परिचालन, सुभेच्छुक संस्था समन्वय एवं परिचालन, जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन, विदेश स्थित जनसम्पर्क समिति समन्वय एवं परिचालन, अनुगमन मुल्याङकन तथा सुपरिवेक्षण, निर्वाचन सुरक्षा निकाय समन्वय र आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति रहेका छन् ।
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...








-1791939176.jpg)









