९ बैशाख,हेटौंडा। हेटौंडा-७ हरियालीमा छुरा प्रहार गरी युवती घाइते बनाइ फरार युवकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ। हेटौंडा-२ बस्ने २९ बर्षीय सृजन यादव मकवानपुर प्रहरीमा आएर आत्मसमर्पण गरेसँगै उनलाई नियन्त्रणमा लिएको हो।
यादवले चैत ११ गते हेटौँडामा मानवअधिकारको क्षेत्रमा काम गर्दै आएकी हेटौंडा-७ बस्ने २४ वर्षीया अनिशा राईलाई छुरा प्रहार गरेका थिए।यादव छुरा प्रहारबाट लगत्तै फरार रहेका थिए।उनलाई नेपाल प्रहरीको सहयोगमा मकवानपुर प्रहरीले खोजि गरिरहेको थियो। अनिशालाई छुरा प्रहार गरी फरार यादव बुधबार साँझ आफैँ जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आएर आत्मसमर्पण गरेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिएका छन्।उनलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता ५ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको जनाइएको छ।
"हामीले घटनाको कारण बुझन आवश्यक अनुसन्धानमा सुरु गरिसकेका छौ,थप कुरा अनुसन्धानले बताउछ"- प्रहरी नायब उपरीक्षक कार्कीले भने।
यादवको छुरा प्रहारबाट युवतीको घाँटीको पछाडि भागमा चोट लागेको थियो । उनी काठमाडौंमा रहेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारपश्चात् केही दिनअघि मात्र डिस्चार्ज भएकी थिइन।
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...













-1792888897.jpg)




