Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

तेस्रो तथा चौथो हेटौंडा जर्नालिजम अवार्ड सम्पन्न

अवार्ड-1650734112.jpg

१० बैशाख,हेटौंडा। तेस्रो तथा चौथो हेटौंडा जर्नालिजम अवार्ड भव्यताका सम्पन्न भएको छ।शनिबार हेटौंडामा अवार्ड वितरणको कार्यक्रमको आयोजन गर्दै १३ वटा विधामा उत्कृष्ट पत्रकारहरुलाई पुरस्कृत र सम्मानित गर्दै तेस्रो तथा चौथो हेटौंडा जर्नालिजम अवार्ड सम्पन्न भएको हो। 
नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश बिष्टको प्रमुख आतिथ्यता तथा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत तथा न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काको विशिष्ट आतिथ्यतामा अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ। अवार्ड विभिन्न १३ वटा विधामा १३ जना पत्रकारहरुलाई प्रदान गरिएको थियो। अवार्ड न्यु भिडिया एकेडेमी प्रालिले आयोजना गरेको हो । प्रालिले २०७५ सालबाट दिदै आएको अवार्ड कोरोनाको कारण दुई बर्ष पछि यस वर्ष प्रदान गरेको हो ।

तेस्रो र चौथो जर्नालिजम अवार्ड —२०७९ प्राप्त गर्ने पत्रकारहरू 

क) उत्कृष्ट बर्ष पत्रकारिता अवार्ड —२०७९ पुरुष तर्फ ग्यालेक्सी टिभिका देवराज पन्त 
ख) उत्कृष्ट बर्ष पत्रकारिता अवार्ड —२०७९ महिला तर्फ सृजना नेपाल 
ग)उत्कृष्ट खेलकुद पत्रकारिता वर्ष अवार्ड —२०७९ बाट प्रदेश दैनिक पत्रिकाका गणेश दर्पण अधिकारी 
घ) आर्थिक पत्रकारिता बर्ष अवार्ड-२०७९ बाट नयाँ पत्रिकाका सुदिप शिवाकोटी
ङ ) उत्कृष्ट खोज पत्रकारिता वर्ष अवार्ड —२०७९ मा अनलाइन खबरका अमृत चिमरीया
च) उत्कृष्ट सम्पादक वर्ष अवार्ड —२०७९  बाट मनहरी एफएमका शिवकुमार रिजाल काशी
छ) उत्कृष्ट अनलाईन पत्रकारिता वर्ष अवार्ड —२०७९ बाट रातोपाटी डटकमका  गणेश दुलाल 
ज) उत्कृष्ट नवप्रवेसी पत्रकारीता अवार्ड —२०७९ पुरुष तर्फ खबर ब्रेकका सुमन दाहाल 
झ)उत्कृष्ट नवप्रवेसी पत्रकारीता अवार्ड —२०७९ महिला तर्फ पहिलो पोस्ट अनलाइनकी निसा गुरुङ 
ञ) उत्कृष्ट क्रियाशील पत्रकारिता वर्ष अवार्ड —२०७९बाट प्रष्ट खबर डटकम वरिष्ठ संवाददाता  सुनिल शिवाकोटी 
ट) उत्कृष्ट कला पत्रकारीता अवार्ड  —२०७९ बाट टिम टेलिभिजनका कपिल खड्का
ठ) उत्कृष्ट रेडियो पत्रकारीता अवार्ड  —२०७९ बाट रेडियो मकवानपुरकी सम्झना रिजाल 
ड) उत्कृष्ट टेलिभिजन पत्रकारिता बर्ष अवार्ड-२०७९ बाट कान्तिपुर टिभिका बालकृष्ण अधिकारी


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार