१२ बैशाख,हेटौंडा। आसन्न स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत मकवानपुरको मनहरी र कैलाश गाउँपालिकामा नेकपा एमालेले उम्मेदवारको मनोनयन दर्ता गरेको छ । आइतबार मनहरी गाउँपालिका अन्तर्गत लामाटारमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएको हो।
एमालेको तर्फबाट गाउँपालिकाको अध्यक्षमा एकराज उप्रेती र उपाध्यक्षमा सुजिता थिङले मनोनयन दर्ता गराएका हुन्। त्यसैगरी नेकपा एमालेबाट मनहरी गाउँपालिकाको १ नम्बर वडा अध्यक्षमा भीमसेन अधिकारी, २ नम्बर वडा अध्यक्षमा निमा लामा, ३ नम्बर वडा अध्यक्षमा मानबहादुर बल, ४ नम्बर वडा अध्यक्षमा रविन ढकाल, ५ नम्बर वडा अध्यक्षमा किशोर बर्तौला, ले उम्मेदवारी दर्ता गराउनुभएका छन् । यसैगरी ६ नम्बर वडा अध्यक्षमा गोपी लामा, ७ नम्बर वडा अध्यक्षमा नारायण सिं घिसिङ, ८ नम्बर वडा अध्यक्षमा पुष्कर सुवेदी र ९ नम्बर वडा अध्यक्षमा लक्ष्मण उप्रेतीले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत पुर्णबहादुर दर्जीले बताएका छन्।
त्यसैगरी कैलाशका २ वडाबाट एमालेले उम्मेदवारी दर्ता गराएको छ।
गाउँपालिकाको वडा नम्बर ५ र १० बाट एमालेका तर्फबाट वडाअध्यक्ष तथा सदस्यका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् । कैलाश ५ को वडा अध्यक्षमा छेकु लामाले उम्मेदवारी दर्ता गराएका हुन् ।वडा सदस्यहरुमा दुदु कुमारी मोक्तान, राधिका विक, मान बहादुर पाख्रिन र टेक बहादुर लोले उम्मेदवारी दर्ता गराएका छन्। त्यसैगरी कैलाशको वडा नं. १० को अध्यक्षमा सूर्य बहादुर भ्लोनले उम्मेदवारी दर्ता गराए । वडा सदस्यहरुमा जुनसरी राई, बिमला सुनार, दिनेश थिङ र प्रताप सिं वाइबाको उम्मेदवारी दर्ता गराएका छन्।कैलाश गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा बाँकी वडाका अध्यक्ष तथा सदस्यहरुको उममेदवारी दर्ता आज गरिने जनाइएको छ ।
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...




-1791939176.jpg)













