Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरगढीमा १४५ को मनोनयन,एक दलित वडासदस्य निर्विरोध

election-2079-1650946674.JPG

१३ बैशाख,हेटौंडा। बैशाख ३० गते हुन  स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा १४५ ले उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् ।
गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष,  र  ८ वडा अध्यक्ष र वडा सदस्य पदका लागि  १४५ जनाले उम्मेदवारी दर्ता गराएको मकवानपुरगढीका मुख्य निर्वाचन अधिकृत नारनप्रसास पोखरेलले बताएका छन्। 
पोखरेलले उल्लेख गरे अनुसार 
गाउँपालिका अध्यक्ष पदमा ६ जनाले उम्मेदवारी दर्ता गराएको जसमा एमालेको तर्फबाट विदुर हुमागाई, कांग्रेस,माओवादी केन्द्र,नेकपा एस गठबन्धनबाट कांग्रेसका दोर्जे लामा स्याङ्तान,राप्रपाबाट विजय सिंह ठकुरी, मंगोल नेशनल पार्टीका युवराज लामा, स्वतन्त्रबाट कृष्णप्रसाद कंडेल र युवराज तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका हुन। 
त्यसैगरी उपाध्यक्ष पदमा तिनवटा राजनैतिक दलबाट तीन जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन्। एमालेबाट सन्तु थिङ, कांग्रेस,माओवादी केन्द्र र नेकपा एस गठबन्धन नेतृत्वबाट मोओवादी केन्द्रकी मानकुमारी पाख्रीन(नेपाली) र राप्रपाबाट हिरादेवी हुमागाईले उम्मेदवारी दर्ता गराएको पोखरेलले बताए।पोखरेलले पालिकाको ८ वटा वडाका लागि विभिन्न राजनैतिक दल र स्वतन्त्र गरि ३७ जनाले वडा अध्यक्षमा उम्मेदवारी दर्ता गरेको बताए ।

यता महिला सदस्यमा २५ जना, दलित महिलामा १८ जनाले उम्मेदवारी दर्ता गराएको र ७ नम्बर वडामा दलित महिला सदस्यमा मनोनयन दर्ता गरेकी तीर्थ कुमारी ल्वागुन निर्विरोध भएको बताइएको छ। तीर्थ कुमारी ल्वागुनले नेकपा एमालेबाट उम्मेदवारी दिएकी थिइन। उक्त पदमा अरुको उम्मेदवारी नपरेकोले निर्विरोध भएको पोखरेलले बताएका छन्।वडा सदस्य खुलामा भने ५६ जनाले उम्मेदवारी दिएका छन् । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार