१३ बैशाख,हेटौंडा। वैशाख ३० गतेको स्थानीय तह सदस्य निर्वाचनका लागि मकवानपुरको मनहरी गाउँपालिका अध्यक्षका लागि ११ जनाको र उपाध्यक्ष पदका लागि ७ जनाको उम्मेदवारको मनोनयन दर्ता भएको छ।
गाउँपालीका अध्यक्ष पदका लागि नेकपा (एकिकृत समाजवादी) बाट नारायण श्रेष्ठ,नेपाली कांग्रेसबाट रञ्जन कालाखेती ,नेकपा एमालेबाट एकराज उप्रती ,नेपाली कांग्रेस (विपी) बाट शंकर न्यौपाने,जनता समाजवादी पार्टिबाट गब्रेल प्रजा ,राष्ट्रिय प्रजातन्त्र पार्टि बाट चन्द्र बहादुर पौडेल ,सचेत नेपाली पार्टिबाट नवराज आचार्य र स्वतन्त्रबाट साधुराम अधिकारी ,रामप्रसाद कालाखेती , साधुराम पोख्रेल र श्यामकृष्ण बर्तौलाको मनोनयन दर्ता भएको मनहरीका निर्वाचन अधिकृत पुर्ण बहादुर दर्जीले बताएका छन्।
त्यसैगरी उपाध्यक्ष पदका लागि नेकपा (एकिकृत समाजवादी) बाट मनिला विष्ट ,नेकपा माओवादी केन्द्रबाट मिना पुलामि मगर ,नेकपा एमाले बाट सुजिता थिङ ,राष्ट्रिय प्रजातन्त्र पार्टिबाट माया कुमारी न्यौपाने ,नेकपा (माक्सवाद लेनिनवादी)बाट शिवहरी उप्रती ,नेपाली कांग्रेस (विपी)बाट जानुकी लामा र स्वतन्त्रबाट भुमीनन्दन अर्जेल क्षेत्रीको उम्मेदवारी परेको हो। मनहरीमा कांग्रेस र माओवादी बिच गठबन्धन भएको छ भने उन्य दलको एकल उम्मेदवारी परेको छ।
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...




-1791939176.jpg)













