Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडामा मेयर र उपमेयरका ५ जना सहित ४९को उम्मेदवारी फिर्ता

20220424_120738-1651240845.jpg

१६ बैशाख,हेटौंडा। यहि बैशाख गते हुन गइरहेको स्थानीय तह सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका मेयर,उपमेयर तथा वडाध्यक्ष एव सदस्यका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । 
हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गराएका ३ जना र उपमेयरमा मनोनयन दर्ता गरेका दुई जनाले उम्मेदवारी फिर्ता लिएका हुन्। 
हेटौंडाको मेयर पदका लागि उम्मेदवारी दर्ता गरेका दुई दलका उम्मेदवार र एक जना स्वतन्त्र उम्मेदवारले मनोनयन फिर्ता गरेको हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले बताएका छन्। 
मनोनयन फिर्ता गर्नेमा जनता समाजवादी पार्टीकी दिपा लामा, नेपालको लागि नेपाली दलका सुकुन्दप्रसाद आचार्य र स्वतन्त्रतर्फकी उम्मेदवार सुरक्षा रिजालले मनोनयन फिर्ता लिएको शर्माले बताए। 
त्यसैगरी उपमेयर पदमा उम्मेदवारी दिएका  जनता समाजवादी पार्टीका हरिहर खतिवडा र नेकपा समाजवादी पार्टीकी मखकुमारी तिमल्सिना रहेका  छन्। त्यसैगरी  हेटौंडा उपमहानगरपालिकाक विभिन्न वडामा वडाध्यक्ष सहित सदस्यका  मनोनयन गराएका ४४ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ।

उम्मेदवारी फिर्ता लिनेमा वडाअध्यक्ष पदका १८ जना, महिला वडासदस्य पदका ५ जना, दलित महिला वडासदस्य पदका ६ जना र खुल्ला वडासदस्य पदका १९ जनाले उम्मेदवारी फिर्ता लिएको शर्माले बताएका छन्।

FB_IMG_1651250763240-1651250933.jpg
FB_IMG_1651250765697-1651250935.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

थप समाचार