Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

बंशगोपाल र प्रगतिशिल फाइनलमा

football-1508073380-1508243184.jpg

३१ असोज, हेटौँडा । हेटौँडा–६ हात्तिलेटमा रहेको समाजसेवा युवा क्लवको आयोजनामा जारी टोलस्तरीय फुटवल प्रतियोगिताको उपाधीका लागि बंशगोपाल युवा क्लव पुतलिबजार र प्रगतिशिल युवा क्लव चुच्चेखोलाबीच प्रतिष्पर्धा हुने भएको छ । 
मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा चित्रेपानी युवा क्लव बी लाई ३–२ गोल अन्तरले पराजित गर्दै बंशगोपालले उपाधी भिडन्तमा स्थान बनाउन सफल भएको हो । निर्धारित समयमा दुबै टिमबाट गोल रहित बराबरी भएपछि खेलको निर्णय टाईब्रेकरबाट लिईएको थियो । 
दोस्रो सेमिफाइनलमा बालजागृति युवा बर्ष माविलाई ३–२ गोल अन्तरले पराजित गर्दै प्रगतिशिलले उपाधीका लागि प्रतिष्पर्धा गर्ने मौका पाएको हो । दुबै टिमले निर्धारित समयमा १–१ गोलको बराबरी खेलेका थिए । टाईब्रकेरमा प्रगतिशिलले बालजागृतिलाई पराजित गरेको थियो । हेटौँडा ६ नम्बर वडाका ८ टिमको सहभागिता रहेको प्रतियोगितामा विजेताले नगद २० हजार रुपैँया र उपविजेताले नगद १२ हजार रुपैँया प्राप्त गर्नेछन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार