Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुर ट्राफिकले अब सवारी चालकको लापसे गरे नगरेको चेक गर्ने

लापसे-चेक-1651247355.jpg

लापसे चेकजाँच गर्दै मकवानपुर ट्राफिक प्रहरी

१६ बैशाख,हेटौंडा। मकवानपुर ट्राफिक प्रहरीले लागुपदार्थ सेवन (लापसे) गरि सवारी चलाउने चालकहरु पहिचान गर्न लापसे चेक गर्ने भएको छ। 
लापसे चेकका लागि मकवानपुर ट्राफिक प्रहरीले अब सडकमै ड्रग-युरिन टेस्ट गरेर चालकले लागुपदार्थ सेवन गरे नगरेको पत्ता लगाउने अभियानको थालनी गरेको हो। 
लागु पदार्थ सेवन गरी सवारी चलाउँने चालकको संख्या बढिरहेको गुनाँसो आएसँगै दुर्घटना समेत बढ्दा त्यसको नियन्त्रणका लागि ट्राफिक प्रहरी कार्यालयले ड्रग-युरिन टेस्ट जाँच सुरु गरेको  मकवानपुरका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापाले बताएका छन्।उक्त अभियानको थालनी आज शुक्रबारबाट सुरु गरेको प्रहरी निरीक्षक थापाले बताए। 
"राजमार्गम हुइकिने सवारी दुर्घटना न्यूनिकरण गर्न सवारी चालकहरुले लागु पदार्थ सेवन गरे नगरेको बारे जानकारी लिन ट्राफिक प्रहरीले लापसे चेकजाँच अभियानको थालनी गरिएको हो लागुपदार्थ सेवन गरे नगरेको भने  पिसाबको माध्यमबाट ‘ड्रग डिटेक्ट किट’मार्फत परीक्षण हुन्छ"- प्रहरी निरीक्षक थापाले भने। उनले ठूला, साना सबै सवारी साधनका चालकहरुलाई परीक्षण गर्ने बताएका छन् ।आज मात्र सुरु गरिएको अभियानमा पुर्व पश्चिम राजमार्गमा संचालनमा रहेका २२ सवारी चालकको लापसे चेक गर्दा ३ जनामा लापसे पेजेटिभ भेटिएको जनाइएको छ।पेजेटिभ भेटिएका चालकलाई आवश्यक कारवाही गरीएको बताइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

थप समाचार