Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सह सचिव बजगाईको संयोजकत्वमा कांग्रेस मकवानपुरको प्रचारप्रसार समिति गठन

dddss-1651367749.jpg

१८ बैशाख, हेटौंडा । बैशाख २० गते हुने आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस मकवानपुरले पार्टीका सह–सचिव ताराचन्द्र बजगाईको संयोजकत्वमा प्रचारप्रसार समिति तयार गठन गरेको छ ।
स्थानीय तहको निर्वाचनमा जिल्लाभर हुने निर्वाचन गतिविधि संचालनमा सहयोग पु¥याउने उद्देश्यले समिति निर्माण गरिएको हो । जस अनुसार मकवानपुरगढीका लागि यतिराज सापकोटा र विश्वराज न्यौपाने, भीमफेदीमा रुद्र लामा र श्याम बहादुर थिङ, मनहरीमा प्रकाश बर्तौला र रघुनाथ खतिवडा रहेका छन् । 
त्यस्तै, हेटौंडामा भुपेन्द्र कोइराला, विकास बानियाँ र मोहन ढकाल, बागमतीमा शंकर पराजुली र सन्तोष सापकोटा, बकैयामा भूमिनन्द गौतम र छायाँ अधिकारी, कैलाशमा विनोद लामा र कामी सिं स्याङ्तान रहेका छन् । 
थाहा नगरमा भीम बहादुर भोम्जन र सुनमाया भोम्जन, राक्सिराङमा वीरेन्द्र जिम्बा र कोपिला गोले, इन्द्रसरोवरमा विकास बलामी र राजेशबाबु सापकोटा रहेका छन् । 
यसैगरी समितिको सदस्यहरुमा मोमलाल दोङ, शैलेन्द्रराज बानियाँ, शीवप्रसाद खतिवडा, कालु घलान, शर्मिला श्रेष्ठ, डम्बर बहादुर विक, अन्जना उपाध्याय, राजकुमार गोले, ताराकुमारी राई कार्की, इन्द्रकुमार बर्तौला, नुरोज पौडेल, धिरेन्द्र लामा, सुनिता राई, डोल्मा स्याङ्बो र पोष्टराज अधिकारी अधिकारी रहेका छन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार