Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

आनन्दराम पराजुली गठबन्धन जिताउन जनताको घरदैलोमा

पराजुली भन्छन टिकट कांग्रेस सहित गठबन्धनले पाएको छ जितन सुनियोजित छ

FB_IMG_1651381721406-1651383737.jpg

गठबन्धन जिताउन घरदैलोमा पराजुली सहित गठबन्धन टोली

१८बैशाख,हेटौंडा। नेपाली कांग्रेस मकवानपुरका प्रभावशाली नेता आनन्दराम पराजुली हेटौंडा उपमहानगरमा गठबन्धन नेतृत्वलाई जिताउन चुनाव प्रचार प्रसार एव घरदैलो कार्यक्रममा जुटेका छन्। 
यस गठबन्धन दलको आयोजनमा हुदै आएको चुनाव प्रचार प्रसार तथा घरदौलो कार्यक्रममा नदेखिएका पराजुली आजबाट निरन्तर गठबन्धनको मेयर तथा उपमेयर जिताउन लागेका हुन।
आइतबार बिहान हेटौंडा-५ को घरदैलोमा भेटिएका पराजुलीले टिकट वितरणमा असन्तुष्टि जनाउनु भएको हो भन्ने कुरालाई कटाक्ष गर्दै पार्टीको कामले बागमती र बकैया गाउँपालिका रहेकोले हेटौंडाको प्रचार प्रसारमा सहभागी हुन नसकेको स्पष्ट पारेका थिए। 
"म अब आजबाट निरन्तर चुनावी कार्यक्रममा हुन्छु।कांग्रेस मकवानपुरमा कुनै गुटउपगुट छैन,मेरो टिकट वितरणमा कुनै असन्तुष्टि छैन,टिकट जसले पाएपनि कांग्रेसले पाएको छ"- पराजुलीले भने।
उनले हेटौंडा उपमहानगरमा गठबन्धन नेतृत्व दलले विजयी हासिल गर्ने कुरामा ढुक्क हन र गठबन्धन नेतृत्व दलको चुनाव चिन्हमा मतदिन मतदान,नेता कार्यकर्तालाई अनुरोध समेत गरेका छन्।गठबन्धन ५ नम्बर वडाको चुनाव प्रचार प्रसार तथा घरदैलोमा कांग्रेस नगर सभापति उत्सव इटेनी लगायतका कांग्रेस,नेकपा एस,माओवादी केन्द्रका नेता कार्यकर्ताको सहभागिता रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार