Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा-८ की वडा सचिव एमालेको चुनाव प्रचार प्रसारमा

8no-1651385747.jpg

१८ बैशाख, हेटौंडा । मकवानपुरमा आचारसंहिता उल्लंघनका घटना बढिरहेका छन् ।आचारसंहिता पूर्ण कार्यान्वयन गर्ने निर्वाचन आयोगको दावि विपरीत मकवानपुरमा सरकारी कर्मचारी नै एमालेको चुनावी अभियानमा हिडेको पाइएको छ । 
हेटौंडा वडा नम्बर ८ की वडा सचिव भगवती रिमाल खुलेआम एमालेको प्रचारप्रसारमा हिडेकी छिन्। उनी हेटौंडा-८ को एक कार्यक्रममा एमालेका उम्मेदवारसँग देखिएकी छिन्। 
आचारंसहिताले सरकारी कर्मचारीलाई दलका चुनावी गतिविधिमा सहभागी हुन रोक लगाएको छ। उनी भने मन्द मुस्कानका साथ अभियानमा रहँदा पनि निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय मौन देखिएको गुनासो छ । ' यस्ता कर्मचारी भोलि मतदान र गणनामा खटिंदा निर्वाचनको निष्पक्षतामा प्रश्न उठ्ने सर्वसाधारणको भनाई छ । 
निर्वाचन आयोग मकवानपुरले हिजो जिल्ला प्रशासन कार्यालयमा छलफलको आयोजना गर्दै चुनावी आचार संहितको अवगत गराएको थियो। 
पछिल्लो समय सरकारी कर्मचारी, शिक्षक, अर्ध सरकारी कार्यालयका कर्मचारी र स्थानीय तहका कर्मचारी पनि चुनावी अभियानमा हिडिरहेका छन् ।उनीहरूलाई नियमन गर्न भने सम्बन्धित निकायले सकेको छैन।यस अघि हेटौंडाका सरकारी कार्यालयका लेखापाल नकुल गौतम नेकपा एमालेका उम्मेदवार र नेतासंग चुनावी अभियानमा देखिएका छन् भने हेटौंडाका मेयर हरि बहादुर महत आचार संहित विपरीत एमालेको प्रचारप्रसारमा पुगेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार