२८ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयरकी उम्मेदवार मीना लामाले हेटौंडालाई व्यवस्थित शहरको रुपमा विकास गर्ने प्रतिबद्धत जनाएकी छन् ।
हेटौंडा–११ स्थित नवलपुरमा सत्तारुढ गठबन्धनको सम्पर्क कार्यालय स्थापना गर्दै लामाले वाग्मती प्रदेशको राजधानी रहेको हेटौंडालाई थप व्यवस्थित शहरको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताएकी हुन् । ‘हामी विजय भएपश्चात् सातवटै प्रदेशको राजधानीभन्दा हेटौंडा अव्बल र व्यवस्थित शहरको रुपमा विकास गर्नेछौं ।’, उनले हेटौंडा–११ लाई शहरीकरण गर्न आवश्यक भौतिक पूर्वाधारको विकास गर्ने प्रतिबद्धता समेत जनाइन् । ‘हेटौंडालाई सौन्दर्य बनाउन हामी तपाईंहरुस“गै बसेर योजना बनाउने छौं ।’, उनले थपिन् ।
शिक्षा, रोजगार र कृषिस“गै जोड्दै हामी अगाडि बढाउनेछौं । ‘महिला र बालबालिकाको क्ष्ँेत्रमा हामी काम गर्नेछौं ।’, उनले गठबन्धनसामू चुनौती र अवसर दुवै रहेको बताउ“दै एक ढिक्का भएर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताए ।
गठबन्धनबाट उपमेयरका उम्मेदवार राजेश बानिया“ले गठबन्धनको विषयमा शंका नगर्न र मर्म अनुसार अगाडि बढ्न आग्रह गरे । उनले गठबन्धन मजबुत रहेको, जनलहर बढिरहेको र कार्यकर्तामा देखिएको उत्साहका कारण चुनाव सहजै जित्ने दावी समेत गरे ।
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...




-1791939176.jpg)













