Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

देउवा नेतृत्व सरकार चुनाव रोक्न खोज्दैछ:एमाले अध्यक्ष ओली

देउवा सरकारले देश कङ्गाल बनाउन लागेको आरोप

20190110013743_IMG_0400-1651405569.JPG

१८ बैशाख,हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष खड्ग प्रसाद(केपी) ओली देउवा नेतृत्वको गठबन्धन सरकार चुनाव रोक्ने दाउमा रहेको खुलासा गरेका छन्।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा जिफन्ट र एमाले मकवानपुरले हेटौंडाको हुप्राचौरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधनका क्रममा उनले देउवा नेतृत्वको गठबन्धन सरकार चुनाव रोक्ने दाउमा रहेको खुलासा गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले  नेपालमा नक्कली कम्युनिष्टको विगविगी रहेको र एमाले फुटाएर गएकानै समाजवादी त्यसको उदाहरण भएको उदघोष गरेका छन् ।उनले माधव नेपाल नेतृत्वको पार्टीलाई लक्षित गर्दै गठबंधन बाध्यताले बनेको बताएका छन् । 

"यो सरकार खान जन्मेको हो,२४ लाख डोज भ्याक्सिन झवाम परिसकेको छ,हेर्दै जानुस यो सरकारले देश कङ्गाल पर्छ"-ओलीले भने ।

अहिलेको सरकार स्वच्छ नभएको टिप्पणी गर्दै ओलीली स्वच्छ भए फागुनभित्र नै चुनाव सम्पन्न गर्नुपर्ने बताएका छन्। ओलीले सम्बोधनका क्रममा वर्तमान सरकारका स्वास्थ मन्त्री बिरोध खतिवडा अगस्ते जस्तो भएको  २४ लाख क्याप्सुल स्वात्तै निलेको आरोप लगाएका थिए।अध्यक्ष ओलीले अहिलेको सरकारले चुनाव खर्च जुटाउन अरबौँको स्वास्थ्य उपकरण र औषधी खरिद गरेको बताए ।ओलीले जता हेर्‍यो उतै झन्डा र मन्त्री र मन्त्रालयको चाङग मात्र रहेको भन्दै मन्त्रीको सिक्रीले गठबन्धनलाई बाँधेकोले यो धेरै दिन नटिक्ने दाबी  गरे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार