Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरगढीमा गठबन्धन दलको घरदैलो अभियान जारी

IMG_20220503_132304-1651563535.jpg

२० बैशाख, हेटौंडा । आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुरगढी गाउँपालिका वडा नम्वर तीनमा गठबन्धन दलको संयुक्त चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गरिएको छ । गठबन्धन दलले आजबाट मकवानपुरगढीको तीन नम्वर वडामा घरदैलो अभियान पनि सुरु गरेको हो ।
वडाको देविडाँडाबाट गठबन्धन दलले चुनाव प्रसारप्रसार सुरु गरेको जनाएको छ । घरदैलो कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला सचिव भीम पाख्रिन, गठबन्धन दलको पालिका संयोजक राजविर मोक्तान कांगेस जिल्ला सदस्य भीमकुमारी न्यौपाने, कांग्रेस क्षेत्र नम्बर २ का संघीय सचिव बलराम घिमिरे, पूर्व संघीय सभापति यतिराज सापकोटा, माओवादी केन्द्र गाँउकमिटी अध्यक्ष राजकुमार खड्का, नेकपा एकीकृत समाजवादी गाँउ कमिटी सचिव रोमनाथ रेग्मीलगायत सहभागी थिए । 
गाउँपालिका अध्यक्ष पदका उम्मेदवार दोर्जे लामा स्याङ्तान र उपाध्यक्ष पदका उम्मेदवार मानकुमारी पाख्रिनले गठबन्धनलाई जिताउन मतदाताहरुलाई आग्रह गरे । 
गठबन्धन दलको घरदैलो कार्यक्रम अन्तरगत २० गते मंगलबार २ वडा नम्वर २ मा २१ गते ४, २२ गते ७, २३ गते १, २४ गते ५, २५ गते ८ र २६ गते ६ नम्वर वडामा संयुक्त चुनाव प्रचारप्रसार तथा घरदैलो कार्यक्रम गरिने तय भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार