Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

स्वास्थ्य शिक्षा र रोजगार, जीवनको आधार, यसलाई पूरा गर्छु : लामा

Screenshot_20220503-19562-1651587230.jpg

        २० बैशाख, हेटौंडा । स्थानीय तह निर्वाचनको गठबन्धनका मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार दोर्जे लामा स्याङ्तानले स्वास्थ्य शिक्षा र रोजगार जीवनको आधार भएकाले यसलाई पूरा गर्ने गरी काम गर्ने बताएका छन् ।
गढी-२ मा गठबन्धनको संयुक्त सभामा बोल्दै लामाले शैक्षिक सुधार, स्वास्थ्यमा सेवा वृद्धि, दैनिक जीवनमा आइपर्ने जीवनस्तरका कुरामा आफु सधैं जनतासामु भइरहने बताएका छन् । 
वडामा एक घर एक धाराको अवधारणा लागू गरिनुका साथै पशुपालन/कृषि क्षेत्रमा आधुनिकिकरण गरिने बताए । उनले महिला, बालबालिका तथा युवा लक्षित कार्यक्रम ल्याइ महिला उद्यमीका कार्यक्रम गरिने बताए । 
वडा नम्बर २ का वडा सभापति राम प्रसाद पुडासैनीको अध्यक्षता तथा माओवादी केन्द्रका जिल्ला सचिव भीम पाख्रिनको प्रमुख आतिथ्यतामा चुनावी सभा भएको थियो । 
 चुनावी सभा कार्यक्रममा उपाध्यक्ष पदका उम्मेदवार मानकुमारी पाख्रिन (नेपाली )ले जनताको भावना अनुरुप र गाउँपालिका बासीहरुको जनअपेक्षामा रहेर काम गर्ने बताइन् ।
कार्यक्रममा गठबन्धन चुनाव प्रचारप्रसार समितिका संयोजक यतिराज सापकोटा, माओवादी केन्द्रका वडा अध्यक्ष पदका उम्मेदवार जीत बहादुर लो, साङ्गे छोइलिङ बौद्ध गुम्बाका प्रमुख लामा जीत दोर्जे लामा लगायतले आफ्नो भनाइ राखेका थिए । 
चुनावी सभामा काङ्ग्रेसका महासमिति सदस्य सुवात सिं थिङ्, जिल्ला सदस्य राजकुमार गोले, पालिका सभापति राजविर मुक्तान, माओवादी केन्द्रका पालिका अध्यक्ष राजकुमार खड्का, वरिष्ठ उपाध्यक्ष युवराज सापकोटा लगायत गठबन्धनका विभिन्न भातृ संगठनका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार