२० बैशाख,हेटौंडा। यहि बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन अन्तर्गतहेटौंडानगरमा,कांग्रेस,माओवादी केन्द्र नेकपा एस,जसपा ,राप्रपा नेतृत्व दलको गठबन्धन भएको वडामा घरदैलो र चुनावी प्रचार प्रसार अभियानलाई जारी राखेका छन्।
मेयरका उम्मेदवार मिना कुमारी लामा,उपमेरका उम्मेदवार राजेश बानियाँ हेटौंडा वडानम्बर-६,७,८,११,१५,१७ का गठबन्धनमा आवद्ध दलका वडाअध्यक्ष,सदस्य सहितको उम्मेदवार सहित विभिन्न स्थानमा घरदैलो गरेको हो।
चुनाव प्रचार प्रसारमा उम्मेदवारले मतदाताको घरदैलोमा पुगेर मतदाताहरुसँग मतमागेका थिए भने उम्मेदवारले मतदाताहरुसँग आ-आफ्नो प्रतिवद्धता समेत व्यक्त गरेका थिए। गठबन्धनको घरदैलोमा कांग्रेस वागमती प्रदेश अध्यक्ष ईन्द्र बहादुर बानियाँ,नेकपा एसका मकवानपुर अध्यक्ष सुर्यचन्द्र न्यौपाने,माओवादीका केन्द्रीय सदस्य प्रेम बहादुर पुलामी सहित नेता कार्यकर्ताको उपस्थिती रहेको थियो।
हेटौंडा १७ मा ४२ जना कांग्रेस प्रवेश
* हेटौंडा १७ मा विभिन्न पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। मंगलबार भएको एक कार्यक्रमका बीच विभिन्न पार्टी परित्याग गरेर ४२ जना कांग्रेसमा प्रवेश गरेका हुन।नवप्रवेसीलाई कांग्रेस वागमती प्रदेश अध्यक्ष ईन्द्र बहादुर बानियाँले टिका र खादा लगाएर स्वागत गरेका थिए।
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...



-1791939176.jpg)













