२१ बैशाख, हेटौंडा । भीमफेदी गाउँपालिकामा सत्तारुढ पाँचदलीय गठबन्धनले चुनावी अभियानलाई तीव्र बनाएको छ । वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनको लागि भीमफेदीमा गठबन्धनले चुनावी अभियानलाई तीव्रता दिएको हो ।
भीमफेदी गाउँपालिकामा कांग्रेस,माओवादी केन्द्र नेकपा एकिकृत समाजवादी र जसपाले दैनिक रुपमा उम्मेदवारसहित घरदैलोमा पुगिरहेको छ । मंगलबार भीमफेदी गाउँपालिकाको अध्यक्षको उम्मेदवार बद्री तामाङ, उपाध्यक्षका उम्मेदवार सञ्जिव श्रेष्ठसहितको टोलीले भीमफेदी गाउँपालिका–९ को चुनिया,अघोर र बाघमारा लगायतको स्थानमा घरदैलो कार्यक्रम गरेको छ ।
घरदैलोमा गठबन्धनप्रति जनताले देखाएको आशा र भरोसाले भीमफेदीमा गठबन्धनको जीत सुनिश्चित देखिएको उपाध्यक्षका उम्मेदवार श्रेष्ठले बताए । उनले भने ‘हामी दैनिक रुपमा जनताको घर आगँनमा पुगिरहेका छौ । जनताले हामिलाई गर्नु भएको विश्वास देख्दा हामिले गठबन्धनको जीत सुनिश्चित देखेका छौ ।
घरदैलो कार्यक्रममा भीफमेदी गाउँपालिको माओवादी केन्द्रका अध्यक्ष रञ्जित राना मगर, कांग्रेस महाधिवेशन प्रतिनिधी गौरीमाया लामा,जसपा अध्यक्ष कुमार मैनाली लगायतको उपस्थिती रहेको थियो ।
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...








-1791939176.jpg)









