Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा–९ को संयुक्त गठबन्धनको चुनावी प्रतिवद्धता पत्र सार्वजनिक

279414591_501984635474985-1651628243.jpg

२१ बैशाख, हेटौंडा । यहि बैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागी पाँच दलिय गठबन्धन हेटौंडा ९ मा संयुक्त प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।
वडाको भैतिक पुर्वाधारदेखि वडावासीको आर्थिक र सामाजिक सम्बृद्धिमा हातेमाले गर्दै काम गर्ने प्रतिवद्धताका साथ गठबन्धनले प्रतिवद्धता सार्वजनिक गरेको हो ।
प्रतिवद्धता पत्रमा विकासका गतिविधिसँगै महिला तथा बालबालिका र जेष्ठ नागरिककाको स्वास्थ्य सेवामा जोड दिइएको छ । यस्तै बालबालिका र विद्यार्थीहरुको शिक्षालाई प्राथमिकता दिइएको छ । जेष्ठ नगरिकहरुका लागी घरमै पुगेर निशुल्क स्वास्थ्य सेवा, औषधि बितरण, जेष्ठ नागरिक र सुत्केरीका लागी एम्बुलेन्स सेवा, महिलाहरुका लागी निशुल्क सेनेटरी प्याड उपलब्ध गराउँने उल्लेख गरिएको छ ।
वडा भित्रका सामुदायीक विद्यालयहरुबाट उतीर्ण जेहेन्दार, आर्थिक  तथा शारिरिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई उच्च शिक्षामा विशेष सहयोग, युवा लक्षित स्वरोजगार तालिम, खेलकुद प्रवर्धन कार्यक्रम गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।
गठबन्धनका तर्फबाट ९ नम्बर वडा अध्यक्षका उम्मेदवार सुकराम केसीले जनप्रतिनिधिका रुपमा आफुले पाँच बर्ष गरेको सेवा अनुभवबाट गठबन्धनका दल र वडावासीहरुको चाहाना अनुसार काम गर्न आफु प्रतिवद्ध रहेको बताए ।
उनले आफुहरुले गर्न सक्ने काम मात्रै प्रतिवद्धता पत्रमा समेटेको उल्लेख गर्दै वडावासीको चाहाना अनुसार काम गर्ने स्पष्ट पारे ।
 

279724466_503201913353257-1651628245.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

थप समाचार