२१ बैशाख, हेटौंडा ।हेटौंडामा फेरी एकजना वडाध्यक्षका उम्मेदवारले निर्वाचन आचार संहितको धज्जी उडाएका छन् । हेटौंडा-१८ का एमालेका वडाध्यक्षका उम्मेदवार अनिल बानियाँले निर्वाचनको आचार संहित उल्लङ्घन गर्दै वडाको लालभित्ते भन्ने स्थानमा करिब १५ घरधुरीलाई बाड्न लैजादै गरेको करिब २०० थान जस्तापाता नियन्त्रणमा लिइएको हो ।
वडाध्यक्षका उम्मेदवार बानियाँले चुनाव प्रभाव पर्न हेटौंडा उपमहानगरपालिकाको रकमबाट खरिद गरि आचार संहित विपरीत उक्त जस्तापाता बाड्न लागेको स्थानीयले आरोप लगाएका छन् ।
बानियाँले हेटौंडा १८ लालभित्तेमा बाड्न लादै गरेको जस्तापाता रामधुनीमा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउने तयारी भइरहेको बुझिएको छ।
बानियाँ यस अघि एमालेबाट उम्मेदवार रहि सोही वडाको वडाध्यक्षमा निर्वाचित भएका थिए भने स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत सोही वडाको एमालेबाट पुन: वडाध्यक्षमा मनोनयन दर्ता गरेका उम्मेदवार हुन।
चैत २५ गतेबाट निर्वाचन आचार संहित लागु भइसकेको छ।आचार संहित अनुसार कुनै पनि उम्मेदवार वा कुनै राजनैतिक दलले सहयोग,राहत वितरण गर्न मिल्दैन। बानियाँले आचार संहित उल्लंघन गरेपछि यतिबेला हेटौंडा-१८ असान्त बनेको छ। यता यस विषयमा बुझ्दा हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले उक्त बिषयको जानकारी नआएको बताएका छन्।
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...








-1791939176.jpg)









