Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

गठबन्धनको जितले शैक्षिक क्षेत्र सवलीकरण बन्नेछः लामा

IMG_20220504_182035-1651667760.jpg

२१ बैशाख, हेटौंडा । गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिका मेयरको उम्मेदवार मीनाकुमारी लामाले गठबन्धनको जितले उपमहानगरको शैक्षिक क्षेत्र सवलीकरणतर्फ अघि बढ्ने दाबी गरेकी छन् ।
नेकपा एमालेले व्यापक राजनीतिककरण गरेको शैक्षिक क्षेत्रलाई गठबन्धनबाट मेयर र उपमेयर विजयी भएपछि सवलीकरणतर्फ अघि बढाउने उनले दाबी गरेकी हुन् । बुधबार नेपाल शिक्षक संघ, नेपाल एकीकृत शिक्षक संघ र प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संघद्वारा संयुक्त आयोजित विद्यालय शिक्षाको विकास र सुदृढिकरणमा स्थानीय सरकारको भूमिका विषयक अन्तक्र्रिया कार्यालयलाई सम्बोधन गर्दै लामाले तीन कार्यकाल एमालेले नेतृत्व लिएको उपमहानगरको शैक्षिक क्षेत्रलाई राजनीतिककरणतर्फमा धकेल्ने काम भएको आरोपसमेत लगाइन् ।
‘गठबन्धनको जितपछि उपमहानगरको शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखेर लोभ लाग्दो शैक्षिक गुणस्तरमा ध्यान पु¥याउने छौं ।’ उनले भनिन्, ‘सामुदायिक वा निजी दुबै शैक्षिक संस्था बराबर हैसियतको बनाउने र दुबैमा उतिकै गुणस्तरीय शैक्षिक कार्यक्रम अघि बढाउनेतर्फ हाम्रो ध्यान रहनेछ ।’ उनले शैक्षिक क्षेत्रमा शिक्षकको समस्यामा पनि अधिक रहेकोले ऐन, नियम, नीतिमै व्यवस्था गरेर दीर्घकालीन समाधानमा जोड दिने बताइन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार