२२ बैशाख,हेटौंडा। बालबालिकाका लागि आवश्यक पौष्टिक तत्वसहितको सरकारी अनुदानमा प्राप्त पिठो कुहियाएको काण्डमा मुछिएका एक मनहरी गाउँपालिकाका सरकारी कर्मचारी एमालेका अध्यक्षका उम्मेदवार एकराज उप्रेती जिताऔ भन्दै प्रचारमा लागेका छन्।उक्त प्रचारमा लाग्ने मनहरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख टीकाराम अधिकारी हुन।
मनहरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख टीकाराम अधिकारी एमालेका उम्मेदवारलाई जिताउन आफ्नो सामाजिक सञ्जालमार्फत् दैनिक रुपमा आग्रह गरिरहेका छन् । उनले एमालेका उम्मेदवारको प्रचार सामग्री आफ्नो फेसबुक पेजमार्फत् शेयर गर्न भ्याइ नभई देखिन्छ।उनी दैनिक जसो आचार संहित विपरीत आफ्नो पदीय हैसियत बिर्सिएर एमाले जिताऔ भन्दै प्रचारमा व्यस्त रहेका छन् ।
केही महिना अघि मनहरी गाउँपालिकामा बालबालिकाका लागि सरकारले अनुदानबापत् उपलब्ध गराएको पोषण युक्त पिठो विभिन्न बहाना बनाएर कुहियाएको अवस्था उनलाई गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले संरक्षण गरेका थिए । त्यसकै गुण तिर्दै उनी अभियानमा लागेको जानकारहरु बताउँछन् ।
पिठो काण्डको विषयमा वाइसीएलले पर्दाफास गरेको थियो।कर्मचारीको लापरबाहीका कारण ३९ बोरा अर्थात ११ सय ७० किलोग्राम पोषिलो पिठो नष्ट गरिएको हो । गत भदौ ३ गते वाइसीएल मनहरी गाउँकमिटीले गाउँपालिकाको कार्यालय नजिकैको एक घरमा भण्डारण गरी राखेको अबस्थामा फेला पारी सार्वजनीक गरेको थियो।सरकारी कर्मचारी,सरकारको तलब भत्ता खाने कर्मचारीले यसरी कुनै राजनैतिक दललाई जिताऔ भन्दै खुलेआम भोट माग्दा,प्रचार प्रसार गर्दा आचार संहित विपरीत हुने ठहरिन्छ। निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले केही दिन अघि राजनैतिक दलको प्रचार प्रसार गर्ने, कार्यक्रममा सहभागी हुने ३ जना सरकारी कर्मचारीलाई स्पष्टिकरण सोध्दै निर्वाचनबाट हटाएको थियो।
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...








-1791939176.jpg)









