Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

एमालेले टेरेन आचार संहित हेटौंडा-७ को सार्वजनिक स्थलमै राख्यो झण्डा

Screenshot_20220505-14244-1651740098.jpg

२२ बैशाख,हेटौंडा। एमालेले हेटौंडा-७ मा निर्वाचन आचार संहित विपरीत सार्वजनिक स्थलमै झण्डा राखेको पाइएको छ। 
एमाले ७ नम्बरले आचार संहित उल्लङ्घन गर्दै विद्युत प्राधिकरणको पोल र वडा कार्यालय र शहरी स्वास्थ्य केन्द्र नागस्वतीको पर्खालै सुर्य अङ्कित झण्डा  राखेको पाइएको हो । यस अघि  एमालेले  हेटौंडा–५ नम्बर वडामा एमालेले नेपाल विद्युत् प्राधिकरणको पोलमा झण्डा तथा पर्चाहरु टाँसेको पाइएको थियो। निर्वाचन आचारसंहिता विपरीत विद्युतीय पोल सार्वजनिक स्थलमामा  कुनैपनि राजनीतिक दलले झण्डा व्यानर टाँस्नुपर्छ र झुण्डाउन पाइँदैन।यस अघि हेटौंडा-५ मा पोलमा राखेको झण्डा आचार संहित विपरीत रहेको भन्दै निर्वाचन आयोगको कार्यालयको निर्देशनमा प्रहरीले हटाउन लगाएको थियो। 
एमाले दैनिकरुपमा आचारसंहित उल्लंघन गर्दा पनि निर्वाचन अधिकृतको कार्यालय मौन बसेकोभन्दै अन्य दलहरुले आपत्ति जनाउन थालेका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार