२२ बैशाख,हेटौंडा। माओवादी केन्द्रका अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई माधव नेपाल र आफुले पार्टीबाट निष्कासन गरेको बताएका छन्।
आज चितवनको भरतपुरमा ५ दलिय गठबन्धनको आयोजनमा भएको आमसभालाई सम्बोधनका क्रममा यसो बताएका हुन्।प्रचण्डले गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता रहेको राष्ट्रिय आवश्यकतालाई नजरअन्दाज गर्दा देश दुर्घटनामा पर्न सक्ने उदघोष गरेका छन्।
उनले लकिरको फकिर भएर लोकतान्त्रको रक्षा नहुने भन्दै सहमति सहकार्य र एकाता आजको आवश्यकता रहेको तर गठबन्धन तोडन अहिले पनि अनेक बहाना भइरहेको उदघोष गर्दै यो गठबन्धन दशक जाने भन्दै गठबन्धन प्राकृतिक भएको बताए।
प्रचण्डले सम्बोधनका क्रममा गठबन्धनका नेताले मलाई ओलीबाट आल्गिनु भयो त केही पाउनु भएन भनेर सोध्दा केपी ओलीबाट ज्ञान प्राप्त गरेको बताए ।
सबैको साथ सहयोग आवश्यक पर्ने गठबन्धन तोडियो भने देश दुर्घटनामा पर्ने उदघोष गरेका छन्।
"म माथि शंका नगर्नुहोसु ,मैले पहिले गल्ती गरेको अब त्यसो नगर्ने कुरामा प्रतिवद्ध रहेको छु"-प्रचण्डले भने
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...




-1791939176.jpg)













