२३ बैशाख, हेटौंडा । दीपक सिंहले टिकट पाएपछि रूष्ट बनेका राप्रपा नेता मधु अधिकारीले राप्रपा छोडेका छन् । काम गर्ने कालु मकै खाने भालु प्रवृत्ति मौलाएको भन्दै अधिकारीले राप्रपाबाट अलग भएका हुन् ।
कमल थापाको गृह जिल्ला मकवानपुरमा राप्रपाका जिल्ला अध्यक्ष गुरूप्रसाद सापकोटासहित अधिकांश राप्रपा नेपालमा गएपछि मेहनत गरेर राप्रपा मकवानपुरको कार्यसमिति गठन गर्दै अभियान चलाइरहेका अधिकारीलाई स्थानीय तहको निर्वाचनमा पार्टीले मेयरको उम्मेदवार बनाउन लागेको थियो । तर अन्तिम क्षणमा काठमाडौंमा रहेका सिंह टिकट लिएर त्यही दिन हेटौंडा आएर निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिएका थिए ।
पार्टीलाई फुटबाट जोगाउन र संगठन गर्न कुनै भूमिका नरहेका सिंहले टिकट पाएपछि उनले काम गर्ने कालु मकै खाने भालु भनेर सिंहलाई कटाक्ष गरेका थिए ।
शुक्रबार विज्ञप्ति जारी गर्दै अधिकारीले मौसमी राजनीति हावी भएको, राप्रपा भित्र योगदान दिने व्यक्तिको मूल्यांकन नहुने र पछिल्लो समय कहिकतै भूमिका निर्वाह नगरेको व्यक्तिले मौका पाउने परिपाटी अस्विकार्य रहेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले गलत प्रवृत्तिसंग सम्झौता नगर्ने भन्दै राप्रपाबाट अलग हुने निर्णय गरेको विज्ञप्तिमार्फत जनाएका छन् ।
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...




-1791939176.jpg)













