Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मनहरीलाई कार्यसम्पादनमा अब्बल बनाउँछौ:गठबन्धन उम्मेदवार

20190114224230_IMG_0547-1651838470.JPG

२३ बैशाख,हेटौंडा। मनहरी गाउँपालिकामा सत्ता गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका रन्जन कालाखेती तथा सिता पुलामी मगरले 
मनहरी गाउँपालिकालाई भ्रष्टाचार नियन्त्रणगरी कार्य सम्पादनमा अब्बल बनाउन उम्मेदवार दिएको बताएका छन्। 

शुक्रबार सन्चारकर्मी सङको भेटमा कालाखेती र पुलामीले मनहरी गाउँपालिकामा निकै विकट ठाउँहरु भएको र गाउँका नागरिक स्वास्थ्य र शिक्षाबाट बन्चित भैरहेको अवस्थामा
त्यसलाई सुधार गर्न प्रतिवद्ध रहेको समेत  बताएका छन् । उनले जसरी हुन्छ गठबन्धनको उम्मेदवारी पालिकालाई कार्य सम्पादनमा अब्बल बनाउन भएको बताए। 
पत्रकार भेटघाटमा अध्यक्षका उम्मेदवार कालाखेतीले निर्वाचनमा आफु बिजयी भए आफुलाई प्राप्त गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने बताएका छन् । उनले आफुले पाउने तलव भत्ता पनि गाउँपालिका भित्र रहेका गरिव जनताको स्वास्थ्य र शिक्षामा खर्च गर्ने बताएका छन् । उनले मनहरीका किसानका लागि बृहत योजनाको साथ काम गर्ने बताए ।
“मैले जिते भने यहाका किसानका लागि रासायनिक मलदेखि उन्नत बिउबिजनको ब्यवस्था र तरकारीको उचित मुल्य प्राप्त गर्नको लागि कोल्डस्टोरको स्थापना गरि किसानलाई राहत हुने काम गर्छु”, उनले भने ।

त्यसैगरी पत्रकार भेटघाटका बोल्दै उपाध्यक्षकी उम्मेदवार पुलामीले सम्रग पालिकको विकास,भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि आफ्नो उम्मेदवारी रहेको बताइन। उनले कांग्रेस,माओवादी केन्द्र नेतृत्व गठबन्धनले जित्ने बताइन।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार