Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा-८ को गठबन्धनको प्रतिबद्धतापत्र सार्वजनिक

Screenshot_20220506-21165-1651851150.jpg

२३ बैशाख,हेटौंडा। स्थानिय तह निर्वाचनको लागि चुनावी मैदानमा  रहेको हेटौंडा ८ को गठबन्धनले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । 
शुक्रबार कमानेमा पत्रकार सम्मेलनको आयोजन गर्दै गठबन्धनको तर्फबाट अध्यक्ष पदका उम्मेदवार रहेका  राम थापा सहितको समुहले चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन्। 
पत्रकार सम्मेलनमा वडा अध्यक्ष थापाले वडामा निर्वाचनको लागि बनेको गठबन्धन भावनात्मक भएको बताएका थिए। उनले यहाँ एमालेले गर्दै आएको बिभेद र निषेधको बिरुद्धको गठबन्धन भएको बताए । उनले वडामा लामो समय देखि नेतृत्व गर्दै आएको एमालेले फरक पार्टीको अस्थित्व स्विकार नगरेको अवस्थालाई चिर्ने काम हुने बताए। 
म सबैको हुने छु, सबै मेरा हुने छन्’ भन्ने स्लोगत सहित सार्वजनिक गरीएको प्रतिबद्धता पत्रमा सामाजिक न्याय÷ सुरक्षा,  शिक्षा, स्वास्थ्य, रोजगारी, योजना तथा पुर्वाधार विकास, कृषि तथा उद्यम, खेलकुद र कला सहित्य र सस्कृतिलाई समेटिएको छ । आफ्नो नेतृत्व वडामा निर्वाचित भएमा सरकारी बिद्यालयबाट उत्कृष्ट नतिजा हासिल गरी चिकित्सा बिज्ञान, इन्जिनियरिङ, चार्टर एकाउन्टेन्ट पढ्न चाहने बिपन्न परिवारका छात्र÷छात्रालाई कार्यविधी बनाई प्राथमिकताको आधारमा शर्त सहित ५ देखि २० लाख सम्म सहयोग गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
प्रतिबद्धता सार्वजनिक गर्दै उम्मेदवार थापाले गठबन्धनले बिजयी हासिल गरेमा कमिसन मुखि विकासको अन्त्य गर्दै शुसासन र पारदर्शिता सहितको सेवा दिने बताए । घरदैलोमा रहेको गठबन्धनलाई स्थानिय मतदाताले आर्थिक तथा सामाजिक रुपान्तरणको योजना वारे जिज्ञासा राख्ने गरेको बताए । अहिले गठबन्धनको पक्षमा माहोल देखिएको छ मत परिणामले के भन्छ यदी मौका पाइयो भने परीवर्तन र बिकासका आधारमा नमुना वडाको रुपमा स्थापित गर्ने बताए।पत्रकार सम्मेलनमा सदस्यका उम्मेदवार गोरखनाथ राय, नारायण श्रेष्ठ, सरस्वती थिङ र रीता सार्कि सहभागिता रहेको थियो।वडामा ६ हजार १०१ मतदाता रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार