Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरगढीको सहायक मतदान अधिकृतमा शिवाकोटी

गढी-1651933541.jpg

२४बैशाख,हेटौंडा । नेकपा एमालेका तर्फबाट गाउँपालिका अध्यक्षलाई जिताऔ भन्दै खुलेआम सामाजिक सञ्जालमा पोष्ट सेयर गरेर विवादमा मुछिएका मकवानपुरगढी गाउँपालिकाको सहायक निर्वाचन अधिकृत रामकुमार पुडासैनीलाई पदबाट हटाइएको छ। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयको सिफारिसमा निर्वाचन अधिकृतको कार्यालय मकवानपुरगढीले पुडासैनीलाई सहायक मतदान अधिकृतको जिम्मेवारीबाट हटाएको हो। 
उनको ठाउँमा वागमती  प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत मदन शिवाकोटीलाई पठाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सहायक निर्वाचन अधिकृत रामकुमार पुडासैनीले सामाजिक सञ्जालमा एमालेको प्रचारप्रसार गरेको भेटिएपछी उक्त पदबाट हटाउन मकवानपुरका मुख्य निर्वाचन अधिकृत  अधिकृत डिल्लीरत्न श्रेष्ठले पुडासैनीलाई कारबाही गरि जिम्मेवारीबाट हटाउन भनेका थिए।
पुडासैनीले प्रचारप्रसारमा संलग्न भएपछि गठबन्धनका दल नेपाली कांग्रेसका गाउँपालिका सभापति राजविर मुक्तान र नेकपा माओवादी केन्द्रका अध्यक्ष राजुकमार खड्काले संयुक्त रुपमा सहायक निर्वाचन अधिकृत पदबाट निष्कासन गर्न मकवानपुरगढीको निर्वाचन अधिकृत नारन प्रसाद पोखरेललाई पत्र दिएका थिए। 
मुख्य निर्वाचन अधिकृत पोखरेलले पुडासैनीलाई हटाइएको र शिवाकोटीलाई उक्त पदमा राखी कार्य गर्न निर्देशन दिएको जानकारी गराएका थिए।पुडासैनी मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत हुन्।

IMG-20c80414c1f7aad0c1b1c-1651933543.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

थप समाचार