२४ बैशाख,हेटौंडा। नेपाली कांग्रेस,माओवादी केन्द्र,नेकपा एस र जसपा गठबन्धनका साझा उम्मेदवारले हेटौंडाको परिवर्तनका लागि गठबन्धनलाई मतदान गर्न हेटौंडा-७का तमाम मतदातालाई अनुरोध गरेका छन्।
हेटौंडा-७ मा आयोजना गरिएको चुनावीसभालाई सम्बोधनका क्रममा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार मिना कुमारी लामा र उपमेयरका उम्मेदवार राजेश बानियाँले हेटौंडाको परिवर्तनका लागि गठबन्धनलाई मतदान गर्न मतदातालाई आग्रह गरेका हुन्।मेयरका उम्मेदवार मीना लामा र उपमेयरका उम्मेदवार राजेश बानियाँयले गठबन्धनको जीत नै हेटौंडाबासीको हित हुने उदघोष गरेका हुन्।
'परिवर्तनका लागि गठबनधनलाई मतदान गर्नुस्।यो उपमहानगर कुनै पार्टीको होइन, जनताको हो। हेटौंडाले इतिहासमै पहिलो पटक महिला प्रमुख पाउदैछ,त्यसैले महिलाले पनि सरकार चलाउन सक्छ भन्ने प्रमाणित गर्ने समय आएको छ,त्यसैले अमूल्य मत दिनुहोस-प्रमुखका उम्मेदवार लामाले भनिन्.। त्यसैगरी उपमेयरका उम्मेदवार राजेश बानियाँले सत्तारुढ गठबन्धन परिवर्तन र विकासको पक्षधर भएका कारण जनताले मतदान गर्ने दावी गरेका छन् । ‘
"एउटै व्यक्तीलाई कहिले माननीय,कहिले मेयर, एउटै व्यक्ति कहिले मेयर भएको छ कहिले मुख्यमन्त्री सेवाग्रही सेवा लिन गए कुन पार्टी भनेर सोध्ने,यो सँस्कारको उन्त्यका लागि गठबन्धनको जित अपरिहार्य रहेको छ"- बानियाँले भने।
उनले अब हेटौंडा उपमहानगरपालिका साझा चौतारीको रुपमा अगाडि बढ्ने बताए। हेटौंडा–७ मा संयुक्त गठबन्धनको तर्फबाट दामोदर गौतम उम्मेदवार रहेका छन्।हेटौंडा -७ परिवर्तन चाहेकोले गठबन्धनका सबै उम्मेदवारलाई वडावासिले उमुल्य मतदिन वडाध्यक्षका उम्मेदवार गौतमले बताएका छन्।चुनावीसभामा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामनारायण विडारी,कांग्रेस मकवानपुरका निवर्तमान कार्यवाहक सभापति विष्णुप्रसाद लामिछाने, कांग्रेस मकवानपुर कोषाध्यक्ष होमनाथ गौतम लगायतकाले मन्तव्य व्यक्त गरेका थिए।पछिल्लो समय न्युरेनी,चिसापानी,अग्राठे, हरियाली,किरणचोक क्षेत्रमा गठबन्धन प्रतिआकर्षण बढ्दै गएको छ। हेटौंडा-७ मा कुल ३८५३ मतदान रहेका छन् ।
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...



-1791939176.jpg)













