२४बैशाख,हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले गठबन्धनका साझा उम्मेदवारको पक्षमा मतदान नगर्ने नेता कार्यकर्तालाई कारबाही गर्ने भएको छ।
शनिबार दिउँसो पार्टी कार्यालयमा पत्रकार भेटघाटको आयोजना गर्दै गठबन्धन जिताउन मतदानमा लाग्न आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएको हो।
पत्रकार भेटघाटमा कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुनप्रसाद चौलागाईले आफ्ना गठबन्धनका उम्मेदवारभन्दा बाहिरका उम्मेदवारको प्रचार प्रसारमा लाग्ने नेता कार्यकर्तालाई कारबाही गर्ने बताए।
उनले पार्टी हित विपरित र गठबन्धनको नीति विपरित आफ्ना निजी दृष्टिकोण प्रस्तुत गर्ने सम्पूर्ण क्रियाशिल सदस्य तथा नेता कार्यकर्ताहरुलाई त्यस्ता कार्यलाई बन्द गर्न निर्देशन दिइएको जानकारी गराएका हुन्।
त्यसैगरी कांग्रेसको मकवानपुरको अनुशासन समिति संयोजक प्रभात कुमार दाहालले ‘मकवानपुर जिल्लाको १० वटै स्थानीय तहको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारको पक्षमा लाग्न र गठबन्धन विरुद्ध गएको पाइएला तुरुन्त कारबाही गरिने बताएका छन्।
कांग्रेस मकवानपुर प्रवक्ता चौलागाईले १०२ वटा वडा मध्ये केही वडाहरुमा सहमति हुन नसकेता पनि सहमति नभएका वडा तहमा मित्रवत प्रतिस्पर्धा गर्न र पालिका स्तरमा गठबन्धनका साझा उम्मेदवारका पक्षमा सशक्त ढंगले परिचालित हुन भनेका छन्।
यस्तो छ विज्ञप्तिमा
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...



-1791939176.jpg)













